कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न माग

 असार १७, २०७७

काठमाडौँ, असार १७ : २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी निर्णयमा निजी विद्यालयका सञ्चालकहरूले असहमति जनाएका छन् । कक्षा सञ्चालनको टुङ्गो नभएको…

पेट्रोलियम अन्वेषणकाे ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने

 असार १७, २०७७

काठमाडौँ, असार १७ : दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने भएको छ । कोरोनाको बन्दाबन्दी र वर्षात् भएकाले फिल्डमा गरिने काम हाल स्थगित छ । वर्षात्मा जङ्गल वृद्धि…

दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गरिने

 असार १७, २०७७

काठमाडौँ, असार १७ : सरकारले दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ । विदेशी भू–उपग्रहको प्रयोग राष्ट्रिय सुरक्षाका…

अछाममा क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

 असार १७, २०७७

अछाम, असार १७ : उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका ४५ वर्षीय व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । मङ्गलबार स्वास्थ्य कार्यालय अछाममाम प्राप्त रिपोर्ट अनुसार उपचारका क्रममा…

पेट्रोलको मूल्य ५ रुपैयाँ बढ्यो, डिजेल र मटितेलमा २-२ रुपैयाँ

 असार १७, २०७७

काठमाडौँ, असार १६ : नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको हो । ‘भारतले पठाएको नयाँ…

कोरोनाका कारण साफ च्याम्पियनसिप अर्को वर्ष हुने

 असार १७, २०७७

काठमाडौँ, असार १६ : बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको…

क्वारेन्टाइनमा काम गर्ने तीन जनामा कोरोना सङ्क्रमण

 असार १७, २०७७

जलेश्वर, असार १६ : महोत्तरी जिल्लाको औरही नगरपालिकामा रहेको क्वारेन्टाइनमा कामकाज गर्ने तीन जनालाई पनि कोरोना सङ्क्रमण भएको देखिएको छ ।  औरही नगरपालिकाका स्वास्थ्य संयोजक बालबोध रायले औरही नगरपालिकाको वडानं. ७…

बन्दीपुर सिल, तनहुँमा १२४ जनामा कोरोना सङ्क्रमण

 असार १७, २०७७

तनहुँ, असार १६ : तनहुँमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित भएका छन् । योसँगै जिल्लामा मङ्गलबार सम्ममा सङ्क्रमितको सङ्ख्या १२४ जना पुगेको छ । मङ्गलबार व्यास नगरपालिकाले बनाएको…

तीनकुनेमा बुद्धपार्क निर्माणलाई पुनः गति दिँदै काठमाडौँ महानगर

 असार १७, २०७७

काठमाडौँ, असार १६ : तीनकुनेको वडा नं ३२ मा अवस्थित खाली जग्गामा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथाकार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको…

नेकपा स्थायी कमिटी बैठकः थप दुई एजेन्डामा छलफल, बैठक भाेलि पनि

 असार १७, २०७७

काठमाडौँ, असार १६ : जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठकमा थप दुई वटा एजेन्डामा नेताहरूले आफ्ना धारणा राख्नुभएको छ । बालुवाटारमा भएको बैठकमा दुई अध्यक्षसहित १८ जनाले धारणा राख्नुभएको…