शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न प्रचण्डको आग्रह

 पुष १८, २०८१

काठमाडौँ, १८ पुस : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने तत्काल कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ…

भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता सरकारको प्राथमिकतामा : गृहमन्त्री

 पुष १८, २०८१

काठमाडौँ, १८ पुस : गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘भ्रष्टाचार निवारण…

राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित

 पुष १८, २०८१

काठमाडौं, १८ पुस : प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको बिहीबारको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको…

सन् २०२४ मा एक सयभन्दा बढी देशमा चुनाव

 पुष १८, २०८१

काठमाडौं, १८ पुस : जनताको मताधिकारका आधारमा शासन सञ्चालनका लागि निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव हुनु अपरिहार्य मानिन्छ । प्रजातान्त्रिक मुलुकहरूमा जनताले मत दिएर चुनिएका जनप्रतिनिधिबाट शासित हुने अपेक्षा…

बाल उद्घोषण तथा क्षमता विकास पुस्तक सार्वजनिक

 पुष १८, २०८१

काठमाडौँ, १८ पुस : प्रशिक्षक तथा लेखक शङ्करकुमार प्रधानद्वारा लिखित ‘बाल उदघोषण तथा क्षमता विकास’ पुस्तकको आज यहाँ विमोचन गरिएको छ । संस्कार पब्लिकेसनबाट प्रकाशित उक्त पुस्तक वरिष्ठ बाल साहित्यकार डा.…

पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

 पुष १८, २०८१

लाहोर (पाकिस्तान), १८ पुस : आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क (एक्युआई) को वर्गाीकरणअनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका…

रास्वपा सभापति लामिछानेसहित प्रतिवादीहरुको थुनचेक बहस जारी

 पुष १८, २०८१

गण्डकी, १८ पुस : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरुको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ…

सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ : गृहमन्त्री

 पुष १८, २०८१

काठमाडौँ, १८ पुस : गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान कन्द्रित गरेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस-जिआइएस प्रणालीमा…

तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित

 पुष १८, २०८१

इलाम, १८ पुस : जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन्…

सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी

 पुष १८, २०८१

बेइजिङ, १८ पुस : जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ । चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जक हो…