तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा

 पुष १९, २०८१

मकवानपुर, १९ पुस : हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले करिब तीन महिनादेखि सिमेन्ट उत्पादन गर्न बन्द गरेको थियो । सिमेन्ट उत्पादन कहिलेदेखि नियमित गर्नेसम्बन्धी अझै अन्योलता रहेको उद्योग व्यवस्थापनले जनाएको छ…

पछिल्लो छ महिनामा साढे १५ सय फरार प्रतिवादी पक्राउ

 पुष १९, २०८१

काठमाडौँ, १९ पुस : जिल्ला प्रहरी परिसर काठमाडौँले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म एक हजार पाँच सय ४८ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ । फरार प्रतिवादी…

खराब मौसमका कारण दिल्लीका उडान तथा रेल सेवा प्रभावित

 पुष १९, २०८१

नयाँ दिल्ली, १९ पुस : बाक्लो कुहिरोले शुक्रबार उत्तरी भारतका उडान र रेल सञ्चालनमा असर परेको छ । धेरै स्थानीय मिडिया रिपोर्टहरूले राष्ट्रिय राजधानी दिल्लीको भारत गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २००…

अनलाइन ठगीबाट बच्न सिआइबीको सार्वजनिक अनुरोध

 पुष १९, २०८१

काठमाडौँ, १९ पुस : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सिआइबीका प्रवक्ता…

आज राति सन् २०२५ को पहिलो उल्का वर्षा हुने

 पुष १९, २०८१

काठमाडौँ, १९ पुस : सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो…

साढे ५९ लाख मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक अनुमान

 पुष १९, २०८१

काठमाडौँ, १९ पुस : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन धानबाली उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ । गत आवको…

सिंह भएको जिम्बाब्वे पार्कमा पाँच दिनसम्म कसरी बाँचे बालक ?

 पुष १९, २०८१

हरारे, १९ पुस : उत्तरी जिम्बाब्वेमा सिंह र अन्य जङ्गली जनावरहरूका लागि आरक्षित बासस्थानमा पाँच दिनसम्म हराएका सात वर्षीय बालक जीवितै फेला परेको वन्यजन्तु प्राधिकरणले शुक्रबार जनाएको छ ।  जिमपार्कका प्रवक्ता तिनाशे…

सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू

 पुष १९, २०८१

गण्डकी, १९ पुस : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी छ ।…

गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु

 पुष १९, २०८१

देइर अल–बलाह (गाजा पट्टी) : इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् । मध्य गाजाको नुसिरात, जावैदा, मघाजी र देइर…

तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

 पुष १९, २०८१

महेन्द्रनगर (धनुषा), १९ पुस : धनुषालगायत मधेशका जिल्लामा बाक्दो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ । चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन…