पोर्चुगलमा नेपाली दूतावास स्थापना
लिस्बन (पोर्चुगल), ११ फागुन : पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भएको छ । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली…
डढेलो नियन्त्रण गर्न सचेतना अभियान
दमौली (तनहुँ), ११ फागुन : तनहुँमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न पालिकामा वन डढेलो नियन्त्रणका लागि…
मौलिकता जोगाउन भजनकीर्तन प्रतियोगिता
रामपुर (पाल्पा), ११ फागुन : भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला…
सुनको मूल्य बढ्यो
काठमाडौँ, ११ फागुन : स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय…
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
जुम्ला, ११ फागुन : जिल्लाका ग्रामीण भेगमा पर्ने गाउँबस्तीमा यातायातको पहुँच पुगेको छ । स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका आठवटै स्थानीय तहका ६० का…
स्ट्रबेरीखेतीबाट वार्षिक रु छ लाख बचत
घोराही (दाङ), ११ फागुन : किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आउनुभएको छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उहाँ विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा हुनुहुन्छ…
चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी
गलकोट (बागलुङ), ११ फागुन : बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण…
महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र
काठमाडौँ, ११ फागुन : महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि…
मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी
कमलामाई (सिन्धुली), ११ फागुन : कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि…
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, ११ फागुन : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






