सुन्तला बेचेर २० लाख आम्दानी

 माघ १५, २०८१

म्याग्दी, १५ माघ : बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका…

तरकारी र फलफूलको यस्तो छ आजको मूल्य

 माघ १५, २०८१

काठमाडौँ, १५ माघ : कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

समाजवादीको बैठक माघ २८ देखि

 माघ १५, २०८१

काठमाडौँ, १५ माघ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । महासचिव घनश्याम भुसालका अनुसार माघ २८ गते स्थायी कमिटी,…

यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य

 माघ १५, २०८१

काठमाडौँ, १५ माघ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनस् बढेको छ । यस्तै, युरोपियन युरो,…

अमेरिकी अनुदान स्थगित

 माघ १५, २०८१

काठमाडौँ, १५ माघ : अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र युएसएडबिच सन् २०२२ मे ५ तारिखमा…

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सत्तारुढ दलको निर्णय

 माघ १४, २०८१

काठमाडौं, १४ माघ : सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले १८…

सहकारीपीडितको रकम पीडकबाटै परिपूरण गर्न कांग्रेसको माग

 माघ १४, २०८१

काठमाडौँ, १४ माघ : नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सहकारीपीडितको रकम पीडकबाटै परिपूरण गराउनुपर्नेमा जोड दिएका छन् । बानेश्वरस्थित संसद् भवनमा बसेको आजको बैठकमा सांसदहरूले सहकारीपीडितलाई दिनुपर्ने रकम धेरै…

रास्वपाले गुण र दोषका आधारमा अध्यादेशमाथि बहस गर्ने

 माघ १४, २०८१

काठमाडौँ, १४ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएका अध्यादेशमाथि गुण–दोषका आधारमा बहस गर्ने बताएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले छ बुँदे निर्णय गर्दै…

आवश्यकताअनुसार अध्यादेश जारी गरिएकामा सत्तापक्षीय दल एकमत

 माघ १४, २०८१

काठमाडौँ, १४ माघ : सत्तापक्षीय दलहरूले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने बताएका छन् । सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा…

‘भुइँमान्छेका समाचार आउन छाडे’

 माघ १४, २०८१

अत्तरिया (कैलाली), १४ माघ : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पछिल्लो समय भुइँमान्छेका समाचार आउन छाडेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले आज धनगढीमा आयोजना…