फुलकोपीले मूल्य नपाउँदा किसान मारमा

 माघ १६, २०८१

दमक, १६ माघ : भारतीय फुलकोपी बजारमा आएपछि झापामा उत्पादन भएको फुलकोपीले उचित मूल्य नपाएपछि किसानहरू निराश भएका छन् । गतबर्ष न्यूनतम २० देखि ३० रुपियाँसम्ममा सरदरमा बिकेको फुलकोपी यो…

अध्यक्ष नेपालद्वारा अमर सहिदहरूप्रति श्रद्धाञ्जली

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जीवन उत्सर्ग गर्नुभएका अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सहिद दिवसका सन्दर्भमा…

प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिलाई शुभकामना

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नयाँ वर्ष २०२५ का उपलक्ष्यमा राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत…

वृद्धि भयो हिमाल आरोहण शुल्क

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएको छ । पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार पुस २६ गतेको मन्त्रीपरिषद् बैठकले…

साझा धारणा बनाउँदै विपक्षी दल

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को हिउँदे अधिवेशनअघि विपक्षी दलहरूले साझा धारणा तय गर्ने बताउनुभएको छ । माघ १८ बाट सुरु…

यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : सरकारले तोकेको निकायमा सूचीकरण नभए फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने गरी सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ ।…

संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख

 माघ १६, २०८१

महोत्तरी, १६ माघ : ‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फक्र्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गर्नुभएकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भन्नुभयो, ‘बुझलियै…

राजस्व चुहावट कसुरमा मुद्दा दायर

 माघ १६, २०८१

लुम्बिनी, १६ माघ : राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ । विभागले अलिम इन्टरप्राइजेजका…

काठमाडौँ उपत्यकामा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका…