उदयपुर सिमेन्ट उद्योगका अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा

 फागुन २१, २०८१

काठमाडौँ, २१ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानार्कषण…

एनआरएनएमा एकता : आजको आवश्यकता

 फागुन २१, २०८१

शेष घले काठमाडौँ, २१ फागुन (रासस) : विदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यतिबेला असहज अवस्थामा छ । १०औं महाधिवेशनका क्रममा चर्किएको विवाद ११औं महाधिवेशनमा आइपुग्दा थप…

घिसिङलाई हटाउन सरकारले चलखेल गरेको छैन : मन्त्री खड्का

 फागुन २१, २०८१

दमौली (तनहुँ), २१ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताउनुभएको छ । तनहुँको डुम्रेमा आजदेखि सुरु…

देशलाई समृद्ध बनाउने मुख्य क्षेत्र ऊर्जा र जलस्रोत

 फागुन २१, २०८१

डुम्रे (तनहुँ), २१ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशलाई समृद्ध बनाउने बाटोमा सरकार लागिपरेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–१ डुम्रे भन्सार बजारमा आजदेखि सञ्चालित चौथो डुम्रे…

आठ महिनामा सात सय ९४ जना प्रतिवादी पक्राउ

 फागुन २१, २०८१

भण्टाबारी (सुनसरी), २१ फागुन : जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा सात सय ९४ जना प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ…

मुस्ताङमा हिमपातहुँदा किसान खुसी

 फागुन २१, २०८१

मुस्ताङ, २१ फागुन : हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ…

अमेरिकाले आधिकारिक कागज नभएका नेपालीलाई नेपाल फर्कायो

 फागुन २१, २०८१

काठमाडौँ, २१ फागुन : अमेरिकाले आधिकारिक कागजात नभका नेपालीलाई स्वदेश फर्काएको छ । ‘चार्टर्ड ’जहाजमार्फत उनीहरुलाई आज विहान नेपाल फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार नेपाली…

‘माओवादी युद्धका कारण मुलुक २५ वर्ष पछाडि पर्‍यो’

 फागुन २१, २०८१

काठमाडौँ, २१ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी सशस्त्र युद्धका कारण मुलुक २५ वर्ष पछाडि परेको बताउँदै शान्तिको बाटोले मात्र मुलुकको विकास सम्भव भएको बताउनुभएको छ ।…

आगामी आव २०८२/८३ मा कार्यान्वयन हुने आयोजनाको प्रस्ताव माग

 फागुन २१, २०८१

काँक्रेविहार (सुर्खेत), २१ फागुन : कर्णाली प्रदेश सरकारले प्रदेश मतहतका जिल्लाका कार्यालयलाई पत्राचार गरेर आयोजनाको प्रस्ताव माग गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वन गर्नेगरी जिल्लास्थित कार्यालयमा प्रदेश…

काबुल विमानस्थल आक्रमणकारी पक्राउ परेको ट्रम्पको भनाइ

 फागुन २१, २०८१

वासिङ्टन, २१ फागुन : अस्तव्यस्त अमेरिकी सेनाको फिर्तीका क्रममा काबुल विमानस्थल बाहिर सन् २०२१ को घातक आत्मघाती बम विस्फोटका लागि जिम्मेवार इस्लामिक स्टेटका एक कार्यकर्तालाई पक्राउ गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले…