अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

 माघ ३०, २०८१

पाटन (ललितपुर), ३० माघ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइद्वारा आज…

सुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो । मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार…

क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ । विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ…

पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध

 माघ ३०, २०८१

सिमकोट (हुम्ला), ३० माघ : सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका रतन रावतका अनुसार…

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको…

गाउँघरमा परम्परागत टपरी हराउँदै

 माघ ३०, २०८१

गाईघाट (उदयपुर), ३० माघ : उदयपुरको ग्रामिण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । हिजो आज कृत्रिम…

जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए

 माघ ३०, २०८१

जुम्ला, ३० माघ : तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका छन् सङ्घ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मङ्गलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले…

निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा

 माघ ३०, २०८१

वीरगञ्ज (पर्सा), ३० माघ : वर्षात्को पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र…

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

 माघ ३०, २०८१

बेलबारी (मोरङ), ३० माघ : कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको…

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

 माघ ३०, २०८१

गण्डकी, ३० माघ : गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लाभान्वित भएका छन् । उनीहरुलाई प्रदेश सरकारले रु दुई करोड ३५ लाख ८९ हजार प्रदान…