काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
काभ्रेपलाञ्चोक, २४ वैशाख : यहाँको धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ । स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई…
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
गत २०२४ डिसेम्बरमा चीनको राजधानी बेइजिङमा भएको चीन-भारत सम्झौता अनुसार भारतीय तीर्थयात्रीहरूले जुन ३० देखि अगस्टसम्म कैलाश मानसरोवर यात्रा गर्दैछन् । कूल ५ समूहमा (प्रत्येक समूहमा ५० जना) तीर्थयात्री रहने भारतले जनाएको छ। यो टोलीले नयाँ दिल्ली, भारत…
“मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति”
संयुक्त राष्ट्र,२४ वैशाख : संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार, मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ । संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता…
सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक : सांसदहरु
काठमाडौँ, २४ वैशाख : सांसदहरुले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक र समयसापेक्ष भएको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय…
स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति
काठमाडौँ, २४ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगत्को भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि…
गोरखापत्रलाई ‘पिएसपी’ ढाँचामा लैजान्छौँ : सञ्चारमन्त्री
काठमाडौँ, २४ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखापत्र संस्थानलाई सार्वजनिक सेवा प्रकाशन (पिएसपी) ढाँचामा रुपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा…
केन्द्रीय सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगरानी बढाइने
काठमाडौँ २४ वैशाख : गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा…
सेयर बजार बढ्यो ६१.२५ अंक, कारोबार साढे १० अर्ब
काठमाडौँ, २४ वैशाख : नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९…
इजरायली आक्रमणबाट साना विमानस्थलमा ५० करोड अमेरिकी डलरको क्षति
साना, २४ वैशाख : यमनको हुथी नियन्त्रित राजधानी सानामा रहेको विमानस्थलमा इजरायलले गरेको आक्रमणले टर्मिनल भवनहरु ध्वस्त हुनुका साथै ५० करोड अमेरिकी डलरबराबरको क्षति भएको विमानस्थलका महानिर्देशकलाई उद्धृत गरी हुथी…
केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
काठमाडौँ, २४ वैशाख : केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई उक्त जिम्मेवारी दिएको हो ।…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२






