खतरनाक कार्गो बोकेको कन्टेनर जहाजको आगो निभाउन सङ्घर्षरत भारत

 जेठ ३०, २०८२

नयाँदिल्ली, २९ जेठ : भारतको तटरक्षक बलले ‘सम्भावित पारिस्थितिक विपत्ति’ रोक्नका लागि दक्षिणी तटबाट ‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजमा लागेको आगो निभाउन सङ्घर्ष गरिरहेको बताएको छ । चालक दलका २२…

जर्मनीका रक्षामन्त्री किएभ भ्रमणमा

 जेठ ३०, २०८२

बर्लिन, २९ जेठ : जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस बिहीबार किएभ आइपुग्नुभएको मन्त्रालयका एक प्रवक्ताले बताएका छन् । यो भ्रमण रुसले युक्रेनमाथि आफ्ना बमबारीहरू बढाएको बेला भएको छ । प्रवक्ताले भ्रमणको…

‘अध्यक्षको नीतिअनुसार लोकतान्त्रिकीकरण प्रक्रियामार्फत एमाले सुदृढ र लोकप्रिय’

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताउनुभएको छ । राष्ट्रिय समाचार…

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

 जेठ ३०, २०८२

लुम्बिनी, २९ जेठ : राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको…

बाल श्रमिकमुक्त बनाउन प्रयास जारी

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : “बुबा बितेपछि म बिहान–बेलुका पशुपतिमा खादा बेच्ने काम गर्न थालेँ”–सर्लाहीमा जन्मिएर हाल तिलगङ्गामा बस्ने १२ वर्षीय सावित्रीले भनिन्, “बिरामी आमा अरुको घरका काम गर्न जानुुहुन्छ, म…

धार्मिक पर्यटन प्रवद्र्धन गर्न गुम्बा निर्माण

 जेठ ३०, २०८२

भोजपुर, २९ जेठ : षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो ।…

सुनको मूल्य निरन्तर उकालोतिर

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छभने…

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 जेठ ३०, २०८२

त्रिवेणी (नवलपरासी), २९ जेठ : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी…

बजेट अभावमा विद्यालय भवन अधुरो

 जेठ ३०, २०८२

राँझा (बाँके), २९ जेठ : राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । लुम्बिनी प्रदेश सरकारको रु २० लाखको लागतमा दुई कोठे…

राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण

 जेठ ३०, २०८२

गलकोट (बागलुङ), २९ जेठ : साबिक प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाका ५३ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । कार्यक्रमअनतर्गत पालिकासँगको बजेट साझेदारीमा पदमार्ग र सिँचाइ पोखरी निर्माण तथा सडक ‘सोलिङ’…