अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न सामान आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष…

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुुपर्छ : प्रधानमन्त्री

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुुपर्ने बताउनुुभएको छ । बालश्रमविरुद्ध विश्व दिवसका सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल…

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार…

‘सिआइबी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ’

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : प्रहरी महानिरीक्षक दीपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय…

राष्ट्रपति पौडेलद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, विमान आवासीय क्षेत्रमा खस्दा ठूलो क्षति

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सो दुर्घटनाबाट…

लगानी र पर्यटन प्रवर्द्धन: अवसर, चुनौती र सम्भावना

 जेठ ३०, २०८२

काठमाडौं, २९ जेठ । युरोप र अमेरिका क्षेत्रहरूमा रहेका विदेशस्थित नेपाली नियोगका प्रमुखहरूको सहभागितामा आयोजित “लगानी र पर्यटन प्रवर्द्धन: अवसर, चुनौती र सम्भावना” शीर्षकको भर्चुअल कार्यशालालाई  परराष्ट्रमन्त्री डा. आरजु राणा…

खाद्य तथा कृषि संगठनका विशेष प्रतिनिधि र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता

 जेठ ३०, २०८२

काठमाडौं, २९ जेठ । खाद्य तथा कृषि संगठनका महानिर्देशकका विशेष प्रतिनिधि डेनियल गुस्ताफसन र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग बिहीबार शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र खाद्य तथा कृषि संगठनबीचको लामो…

राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन नयाँ जुनियरमा राष्ट्रिय कीर्तिमान

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन आज एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् । छात्र ज्याभ्लिन थ्रो, छात्रा ८०० मिटर दौड र…

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य…