ग्यास चुहिएर मखनटोलमा आगलागी, एक महिलाको मृत्यु
काठमाडौँ, ३१ वैशाख : काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा…
‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित
काठमाडौँ, ३१ वैशाख : ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा…
तामाखानी उत्खननका लागि खोजतालस सुरु
ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु भएको छ । खानी तथा भूगर्भ विभागले अनुमति दिएपछि खोजतलास सुरु भएको हो । तमानखोलाको दर्जनौँ…
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौँ, ३१ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
स्रोतको दबाबपछि खर्च कटौतीको तयारी
काठमाडौँ, ३१ वैशाख : आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत सरकारले व्यापक खर्च कटौतीको तयारी गरेको छ । राजस्व बढ्न नसक्दा स्रोतको दबाबमा रहेको सरकारले मितव्ययी भएर बजेट विनियोजन गर्ने…
छ स्थानीय तहको आर्थिक कारोबार बन्द
चन्द्रपुर (रौतहट), ३१ वैशाख : रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी प्रणालीबाट मात्र आर्थिक कारोबार नगरेको भन्दै कोष तथा लेखा नियन्त्रक…
पाँच सय कमाउने आसमा ३२ किलोमिटर साइकल यात्रा
बबई (बर्दिया), ३१ वैशाख : बारबर्दिया नगरपालिका–९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्नुहुन्छ । मुक्त कमैया बस्तीमा बसोबास गर्दै आउनुभएका उहाँको दैनिक कमाइ भने पाँच…
आतङ्कवादविरुद्धको कारबाही रोकिँदैन : मोदी
काठमाडौँ, ३१ वैशाख : भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले पाकिस्तानमाथि गरिएको आक्रमण आतङ्कवादविरुद्धको आक्रमण भएको स्पष्ट पार्नुभयो ।…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ३१ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर…
बेलायतमा नेपाली भजन महोत्सव
बेलायत, ३१ वैशाख : बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२






