Bharatpur Metropolis provides 50 percent subsidy for fish farming

 मंसिर १७, २०७९

Bharatpur, Dec 3 : Bharatpur Metropolitan City has decided to provide 50 percent subsidy for fish farming. The subsidy goes for electricity tariffs under the Livestock Service Development Programme as…

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

 मंसिर १७, २०७९

पर्वत, मङ्सिर १७ : पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब…

खिलशर्म–राजीवलोचन जोशी पुरस्कार साहित्यकार फुयाँललाई

 मंसिर १७, २०७९

काठमाडौँ, मङ्सिर १७ : यस वर्षको खिलशर्म–राजीवलोचन जोशी स्मृति पुरस्कार वरिष्ठ साहित्यकार श्रीहरि फुयाँललाई प्रदान गरिएको छ । खिलशर्म–राजीवलोचन जोशी प्रतिष्ठानद्वारा राजीवलोचन जोशीको ९४औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित…

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

 मंसिर १७, २०७९

भरतपुर, मङ्सिर १७ : भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७९-८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत…

भत्किएको मुहान मर्मत नहुँदा चार सय हेक्टर जमिन बाँझै

 मंसिर १७, २०७९

झापा, मङ्सिर १७ : एक वर्षअघि मेचीनगर नगरपालिका–१४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको छ । गत वर्षको कात्तिकमा…

सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग

 मंसिर १७, २०७९

पर्सा, मङ्सिर १७ : मतदान प्रक्रियामा सहभागी हुन र सही तरिकाले मतदान गर्न यहाँ सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजक देखिएका छन् । हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा…

दोलखा निर्वाचन अपडेट : सत्ता गठबन्धनकै अग्रता

 मंसिर १७, २०७९

काठमाडौँ, मङ्सिर १७ : दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ । हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का…

तेह्रथुममा आठ पत्रकार पुरस्कृत

 मंसिर १७, २०७९

तेह्रथुम, मङ्सिर १७ : नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२औँ साधारण सभाको अवसरमा जिल्लाका तीन महिला र पाँच पुरुषसहित आठ पत्रकारलाई पुरस्कृत गरेको छ । सञ्चार क्षेत्रमा पु¥याएको योगदानका कारण उनीहरुलाई…

अपाङ्गता भएका व्यक्तिको जीवन सुनिश्चित गर्ने दायित्व राज्यको हो : मन्त्री खापुङ

 मंसिर १७, २०७९

काठमाडौँ, मङ्सिर १७ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र सहभागितामूलक जीवन सुनिश्चित गर्ने दायित्व राज्यको भएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका…

पशुपालनबाट आर्थिकरुपमा सक्षम बन्दै महिला

 मंसिर १७, २०७९

रामपुर (पाल्पा), मङ्सिर १७ : व्यावसाय सानो होस् या ठूलो, हरेक क्षेत्रमा पुरुषकै वर्चस्व छ । महिलाकै भरमा व्यवसाय धानिए पनि समाजमा पुरुषले नै नाम कमाउने चलन अझै कायमै छ…

लोकप्रिय