NC, UML urge not to shift provincial capital from Butwal
Rupandehi, Dec 4 : The political parties in Rupandehi district have appealed to Lumbini government not to shift the provincial capital from Butwal to Deukhuri, Dang while construction of infrastructures…
Madheshi Commission cautions against use of invective
Kathmandu, Dec 4 : The Madheshi Commission has cautioned one and all to avoid inhumane, unconstitutional and illegal act that is happening by writing on the social sites to destabilize…
इन्डोनेसियाको माउन्ट सेमेरुमा विस्फोट, हजारौँ मानिस भाग्न बाध्य
लुमाजाङ, इन्डोनेसिया, मङ्सिर १८ : इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार प्राकृतिक ग्यास विस्फोट हुँदा करिब दुई किलोमिटरमाथि तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन्…
पत्रकार राईलाई रिहाइ गर : पत्रकार महासङ्घ उदयपुर
उदयपुर, मङ्सिर १८ : उदयपुरका पत्रकार तथा रेडियो नेपालका समाचारदाता गजेन्द्र राईको रिहाइको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाइएको छ । प्रहरीले साइबर अपराधको कारण देखाउँदै पक्राउ गरेर हिरासतमा राखेको…
सम्पदास्थलमा साझा यातायात सञ्चालन गरिँदै
काठमाडौँ, मङ्सिर १८ : सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ । पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’…
बालिकालाई आत्मरक्षा तालिम
काठमाडौँ, मङ्सिर १८ : महिला हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । ग्लोबल एक्सन नेपालको आयोजना तथा नगरपालिका, नेपाल आत्मरक्षा सङ्घ…
उपसभापति खड्का र अध्यक्ष राउतबीच भेटवार्ता
काठमाडौँ, मङ्सिर १८ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतबीच आज भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी निवासमा अध्यक्ष रावतलाई स्वागत गर्दै उहाँ…
विश्वकप क्रिकेट लिग : नेपाल स्कटल्याण्डसँग पराजित
काठमाडौँ, मङ्सिर १८ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित…
विश्वकपको अन्तिम १६ मा जापान क्रोएसियासँग भिड्दै, इतिहास रच्ने मीठो सपना पूरा गर्न प्रतिवद्ध
दोहा, मङ्सिर १८ : क्रोएसियाविरुद्धको अन्तिम १६ को खेलमा जापानले इतिहास रच्ने मौका पाएकाले आफू र आफ्नो समूहको सबै ध्यान यसैमा केन्द्रित रहेको जापानका फरवार्ड आओ तनाकाले बताउनुभएको छ ।…
गौर(नेपाल) र बैरगनिया(विहार) बीच सार्वजनिक यातायात सञ्चालन
रौतहट, मङ्सिर १८ : गौर(नेपाल) र बैरगनिया (विहार) रुटमा चल्ने तीनपाङ्ग्रे अटोरिक्साहरू आजदेखि निर्बाध रुपमा सञ्चालनमा आएपछि सर्वसाधारण हर्षित भएका छन् । गौर नगरपालिकाका प्रमुख शम्भु साहको पहलमा दुवै देशका…






