यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद
काठमाडौँ, मङ्सिर २४ : नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको…
पीडितलाई यथाशीघ्र न्याय उपलब्ध गराउन सरकार सचेत छ : प्रधानमन्त्री देउवा
काठमाडौँ, मङ्सिर २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ । आज यहाँ आयोजित ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा…
नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम
काठमाडौँ, मङ्सिर २४ : नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर…
मध्यविन्दु अस्पताललाई सय शय्याको गराउन माग
गण्डकी, मङ्सिर २३ : नवलपुरको मध्यविन्दु अस्पतालको स्तरोन्नतिका लागि अस्पताल व्यवस्थापनले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण गराएको छ । अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरे नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई आज भेटेर…
पुटिनद्वारा तेलको उत्पादन कटौती गर्ने चेतावनी
बिश्केक, मङ्सिर २३ : राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेन आक्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आफ्नो तेल निर्यातमा ४६० मूल्य क्याप लागाउने निर्णय गरेको प्रतिक्रियामा तेलको उत्पादन घटाउन सक्ने बताएका छन् ।…
माओवादीले शनिबार मात्रै समानुपातिकको सूचीमा निर्णय गर्ने
काठमाडौँ, मङ्सिर २३ : नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको निक्र्योल शनिबार गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए…
‘मानवअधिकार आफ्नै सुरक्षा, संरक्षण र पहिचानको खोजीमा’
पाटन, मङ्सिर २३ : स्थानीय तहले मानवअधिकार रक्षकको अभिलेख राख्नुपर्ने व्यवस्था समेटेर कानूनी ढाँचाको मस्यौदा तयार भएको छ । ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा अन्तर्राष्ट्रिय मानवअधिकार रक्षक दिवसको अवसरमा आयोजित…
सभापति लामिछानेद्वारा चुनावी खर्च विवरण पेस
भरतपुर, मङ्सिर २३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं २…
साइत हेरेर मुख्यमन्त्रीको कार्यालयमा गृह प्रवेश कार्यक्रम
भालुवाङ, मङ्सिर २३ : लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा गृह प्रवेश कार्यक्रम सम्पन्न भएको छ । राजधानी स्थलमा निर्मित मुख्यमन्त्री निवासमा साइत हेरेर मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ९ बजे शुभ साइत…
सार्वजनिक सम्पत्ति संरक्षण : नगरपालिकाले छुट्यायो ४० लाख
कीर्तिपुर, मङ्सिर २३ : कीर्तिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गा, चौर, पाटी पौवा आदि सम्पत्ति संरक्षणका लागि विशेष पहल गर्ने भएको छ । यसका लागि रु ४० लाखको बजेट छुट्याएर…






