गठबन्धन पाँच वर्षसम्म कायम हुनुपर्छ : नेता भण्डारी
डुम्रे,मङ्सिर २४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताउनुभएको छ । आज दमौलीको बिपी…
प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल
गण्डकी, मङ्सिर २४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्राका सम्बन्धमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीको १६औँ साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले…
बङ्गलादेशमा विपक्षी दलको कडा विरोध, विपक्षी सांसदद्वारा सामुहिक राजीनामाको घोषणा
ढाका, मङ्सिर २४ : नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्धको आन्दोलनमा बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका करिब एक लाख समर्थक शनिबार ढाकामा भेला भएका छन् । विपक्षी बङ्गलादेश नेशनलिस्ट…
भारतको तामिलनाडुमा ‘माण्डुस’ नामक चक्रवातले रुख ढाल्दा कम्तीमा चार जनाको मृत्यु
नयाँ दिल्ली, भारत, मङ्सिर २४ : भारतको दक्षिणी राज्य तामिलनाडुमा शनिबार आएको ‘मान्डुस’ नामक चक्रवातका कारण रूख ढल्दा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । चक्रवातसँगै भारी वर्षा भएको उक्त…
दुप्चेश्वर मेला सम्पन्न
त्रिशूली, मङ्सिर २४ : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ राउतबेँसीमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यो वर्षको मेला सम्पन्न भएको छ । यही मङ्सिर १७ गते एकादशीबाट सुरु भएको मेला उत्साहका साथ आज…
अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ : अध्यक्ष दाहाल
काठमाडौँ, मङ्सिर २४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताउनुभएको छ । प्रदेशसभातर्फ विसं २०७४ को जस्तै नतिजा प्राप्त भएको…
आइटीएफ टेनिस : ताइपेइका हाङ र रसियाकी लैला च्याम्पियन
कास्की, मङ्सिर २४ : पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटीएफ)जुनियर–५ टेनिस प्रतियोगिता सर्किट–२ को उपाधि पुरुषतर्फ चाइनिज ताइपेइका के हाउ हाङ र महिलातर्फ रसियाकी लैला आक्मेतोवाले जित्नुभएको छ ।…
यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका समानुपातिक सांसद
काठमाडौँ, मङ्सिर २४ : राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली…
CPN (Maoist Centre) nominates 14 HoR members under PR
Kathmandu, Dec 10 : The CPN (Maoist Centre) finalized the names of 14 candidates for the member of House of Representatives (HoR) under the proportional representation (PR) system. The CPN…
लिफ्टमार्फत ‘एक घर, एक धारा’
गलकोट,मङ्सिर २४ : बागलुङ बजारका पाखाथरवासीको खानेपानी सङ्कट टरेको छ । नगरपालिका–३ र ४ मा रहेको उपल्लोपाखाथरमा ७७ घरमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ पु¥याइएको छ । बागलुङ बजारसँगै जोडिएको…






