लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ, मङ्सिर २८ : सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले आज…
सुदूरपश्चिम प्रदेशसभा बैठक कक्षका संरचना सुधार गरिँदै
सुदूरपश्चिम, मङ्सिर २८ : दोस्रो कार्यकालका लागि गठन हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनका लागि धनगढीस्थित प्रदेशसभा भवनका आवश्यक संरचनामा सुधार गर्ने काम भइरहेको छ । प्रदेशसभा भवनको बैठक कक्षमा…
राष्ट्रपति भण्डारीद्वारा श्रीराम मिथिला शिक्षालयको उद्घाटन
भोजपुर, मङ्सिर २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय’ उद्घाटन गर्नुभएको…
Heart Center comes into operation in Pokhara
Gandaki, Dec 14 : The Gandaki Medical College Teaching Hospital and Research Center has brought a Heart Centre into operation in Pokhara. Chief Minister of Gandaki Province Krishna Chandra Nepali…
NA Chairperson Timilsina emphasizes coordination between government and parliament
Kathmandu, Dec 14 : National Assembly Chairperson Ganesh Prasad Timilsina asserted that the government and parliament should move ahead through coordination and collaboration between the two. Addressing an event organized…
Ghiring substation built in Tanahu district
Kathmandu, Dec 14 : Construction of the Ghiring substation 33/11 KV has been completed at Ghiring Rural Municipality-4 in Tanahu district. The substation was built under the social development programme…
कङ्गो बाढीपहिरोः एक सय जनाको मृत्यु
किन्सासा, मङ्सिर २८ : भारी वर्षाका कारण यहाँ आएको बाढीपहिरामा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज…
आतङ्कवाद नियन्त्रणमा सबैको समन्वय आवश्यक : लेबनानी प्रधानमन्त्री
बेरुत, मङ्सिर २८ : लेबनानका कार्यबाहक प्रधानमन्त्री नाजिब मिकातीले आतङ्कवादका विरुद्धमा लड्नका लागि कुनै एकमात्र देशको प्रयास सम्भव नभएकाले सबै देशले आपसमा सहयोग र समन्वयका साथ लाग्नुपर्ने बताउनुभएको छ ।…
कोरोनाबाट कुनै मृत्यु भएको छैन
नयाँदिल्ली,मङ्सिर २८ : मङ्गलबार मध्यरात अर्थात २४ घण्टाको समयावधीमा देशभरी कोरोनाबाट कुनै पनि मृत्यु नभएको र १५२ कोरोनाका नयाँ सङ्क्रमित देखापरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मार्च २०२०…
सरकार र संसद बीच समन्वय आवश्यक : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, मङ्सिर २८ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार र संसद् बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ । १६औँ सङ्घीय संसद् दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयले आज सिंहदरबारमा…






