प्रज्ञाको प्रदर्शनीमा सात लाखको पुस्तक बिक्री
काठमाडौँ, पुस १ : नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञसभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरेको पुस्तक प्रदर्शनीमा करिब रु सात लाखका पुस्तक बिक्री भएका छन् । गत…
सिरहामा कटुवा पेस्तोलसहित पक्राउ
गोलबजार, पुस १ : इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको टोलीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्रीको नेतृत्वको गस्ती टोलीले बुधबार राति जिल्ला…
पेट्रोल र डिजल प्रतिलिटर तीन रुपैयाँ सस्तो
काठमाडौँ,पुस १ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अङ्कले घटाएको छ । आज मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु…
सङ्क्रमण कम भएपछि तीन महिनादेखि खोप आएको छैन
काठमाडौँ, पुस १ : कोरोना भाइरसको सङ्क्रमण घटदै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको छैन । कोरोना भाइरसको सङ्क्रमण…
नगरपालिकाद्वारा नेहा र निहारिकासँग क्षतिपूर्तिको माग
जलेश्वर, पुस १ : महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाले नेहा चौधरी र निहारिका सिंह राजपुत विरुद्ध रु पाँच लाखको क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाएको छ । नेहा चौधरीलाई…
जवातिला जलविद्युत् आयोजना निर्माण हुने
जुम्ला, पुस १ : जुम्लामा एक सय ५० मेगावाटको जवातिला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणबाट उक्त परियोजना अगाडि बढेको हो । प्राधिकरणको करिब रु ३५…
दुर्घटना रोकथाम : प्रत्यक्ष जोडिने सबै निकाय उत्तिकै जिम्मेवार
काठमाडौँ, पुस १ : गत मङ्सिर २७ गते काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस सडकमै पल्टिएर दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाए । दुर्घटनामा…
जनकपुरधाममा सात कठ्ठा जग्गा लिजमा नलगाउन अदालतको आदेश
महेन्द्रनगर (धनुषा), पुस १ : गुठी संस्थानले जनकपुरधामको वडा नंं ८ गोडधोइ पोखरीको पश्चिम तथा उत्तर डिलमा रहेको सात कठ्ठा जग्गा लिजमा लगाउने गुठी संस्थानको सूचना हालका लागि कार्यान्वयन नगर्न…
विश्व शान्तिको कामना गर्दै पोखरामा तोनाग घोसुम पूजा
लेखनाथ, पुस १ : विश्व शान्तिको कामना तथा पितृ उद्धारका लागि पोखरा–१० को रामघाटस्थित गोपाल गुम्बामा शुक्रबारदेखि त्रिपिटक पाठ वाचन तथा तोनाग घोसुम पूजा सुरु गरिएको छ । विश्वमा घटिरहेका…
राजनीतिक दलहरू सचिन आवश्यक छ : एमाले उपमहासचिव गुरुङ
लमजुङ, पुस १ : नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गत निर्वाचनको परिणामअनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेकाले अब राजनीतिक दलहरू सचिन आश्वयक…






