Govt. to focus on improving country’s economy: PM Dahal

 पुष १३, २०७९

Kathmandu, Dec 28 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that the government will be focused on improving the country's economy. During a meeting with office-bearers of Nepal…

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालको शपथ

 पुष १३, २०७९

गण्डकी,पुस १३ : गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको सरकारी निवासमा आज आयोजित एक समारोहमा उहाँले शपथ…

स्वास्थ्य सेवाका कर्मचारी फिर्ता नगर : मन्त्रालय

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन सबै…

प्रधानमन्त्री दाहाल सरकारी निवासमा

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सर्नुभएको हो । अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा…

कर्णालीको मुख्यमन्त्रीमा एमाले र माओवादी दुवै दलको दाबी

 पुष १३, २०७९

सुर्खेतरभेरीगङ्गा, पुस १३ : सङ्घीय सरकारमा फेरिएको सत्ता समीकरणले प्रदेश सरकार गठनमा पनि प्रभाव पर्ने देखिएको छ । केन्द्रमा दलहरूको समीकरण फेरिएसँगै कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि दलहरुको सम्भावना…

देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै, चिसो बढ्यो

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर आज…

दुई रणनीतिक सडक कालोपत्रे गरिँदै

 पुष १३, २०७९

गलकोट, पुस १३ : ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रका सडकमा अहिले धमाधम सडक निर्माणको काम भइरहेको छ । सडक कालोपत्रेका आगि अहिले दुई सडकमा धमाधम…

धान खरिद गर्दै खाद्य कम्पनी लहान

 पुष १३, २०७९

लहान,पुस १३ : सिरहाका किसानले धान थन्काएको करिब एक महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही…

कञ्चनपुर–कमला सडक, दुई वर्षमा २५ प्रतिशत भौतिक प्रगति

 पुष १३, २०७९

गोलबजार, पुस १३ : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र भएको छ । दुई वर्ष एक महिना अवधिमा ८६ किलोमिटर आठ सय २३…

आलुखेतीमा क्रान्ति ल्याउन हरियो झण्डा टाँगिदै

 पुष १३, २०७९

सुदूरपश्चिम, पुस १३ : कैलालीको मध्य क्षेत्रमा रहेको पहलमानपुर गाउँका मानबहादुर रावतसहितका किसानले आफ्नो आलु बालीमा हरियो झण्डा टाँग्नुभएको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमको पहिचानका साथै…

लोकप्रिय