ठेक्का रकमको २० प्रतिशत पेस्की पाउनुपर्ने निर्माण व्यवसायीको माग

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले आज उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको छ । अर्थ र गृहमन्त्रीसँगको भेटका…

तिब्बतको पोताला दरबार चार महिनापछि सर्वसाधारणका लागि खुल्ला

 पुष १८, २०७९

ल्हासा, पुस १८ : चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बतस्थित ऐतिहासिक पोताला दरबार मङ्गलबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । कोभिड–१९ महामारीका कारण चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको थियो…

युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृत्यु : मस्को

 पुष १८, २०७९

मस्को,पुस १८ : पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको…

Two ordinances tabled in Gandaki provincial assembly

 पुष १८, २०७९

Pokhara, Jan 2 : In the first meeting of the Gandaki Provincial Assembly held today, two ordinances introduced by the Gandaki Provincial Government were presented. On the occasion, Minister for…

पेलेको सम्मानमा सान्तोसमा सोमबारदेखि २४ घण्टे ‘वेक’ सुरु

 पुष १८, २०७९

सान्तोस, ब्राजिल,पुस १८ : ब्राजिलका महान् फुटबल खेलाडी पेलेको मृतआत्माको शान्तिको कामना गर्दै सोमबारदेखि २४ घण्टे ‘वेक’ ९मृत्युसँग सम्बन्धित जमघट० कार्यक्रम शुरू गरिएको छ । पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर…

सन् २०२२ मा एक हजारभन्दा बढी बङ्गलादेशी श्रमिकको मृत्यु

 पुष १८, २०७९

ढाका, पुस १८ : सन् २०२२ मा एक हजारभन्दा बढी बङ्गलादेशी कामदारको मृत्यु भएको र सोही सङ्ख्याको हाराहारीमा घाइते भएका सोमबार एक स्थानीय संस्थाले जनाएको छ । गत बर्ष बङ्गलादेशमा…

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित

 पुष १८, २०७९

दाङ, पुस १८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उहाँलाई संसदीय दल नेतामा सर्वसम्मत…

बागमती प्रदेशसभाको बैठक : देशको सार्वभौमसत्ता र राष्ट्रियताको संवद्र्धनमा सबै दल एक हुनुपर्ने

 पुष १८, २०७९

मकवानपुर,पुस १८ : बागमती प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले राष्ट्रिय सरोकारको विषयमा सेवा भावले काम गर्नुपर्ने बताउनुभएको छ । बैठकको प्रथम वक्ता…

सवारी ज्यान मुद्दामा ३५ वर्षपछि पक्राउ

 पुष १८, २०७९

काठमाडौँ,पुस १८ : नेपाल प्रहरीले ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई ३५ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०४४ वैशाख ८ गते सवारी ज्यान…

अक्सिजन प्लान्ट सञ्चालनमा

 पुष १८, २०७९

बनियानी, पुस १८ : झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई नगर अस्पतालको हाताभित्रको अक्सिजन प्लान्टको नगरप्रमुख राजेन्द्र पोखरेलले आज उद्घाटन गर्नुभयो । नगरपालिका, विभिन्न सङ्घसंस्था र व्यक्तिगत रुपमा सहयोग सङ्कलन गरी…