पाल्पा बस दुर्घटना: चालकले मदिरा सेवन गरेको पुष्टि

 पुष २३, २०७९

पाल्पा, पुस २३ : छ जना निर्दोष यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबरजस्ती बस चलाउँदा छ जना…

सहकारीमा महिलाको सक्रियता बढ्दै

 पुष २३, २०७९

सुदूरपश्चिम, पुस २३ : धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत सङ्कलन गर्न घरबाट निस्किन सधैँ हतारो हुन्छ । बचत सङ्कलनमा हिँड्नुपर्ने उहाँको दैनिकी हो । दैनिक तीनसयभन्दा बढी बचतकर्ताको रकम…

कामपाबाट नमूना विद्यालयलाई रु ९० लाख उपलब्ध

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : काठमाडौँ महानगरपालिकाले तीन नमूना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक…

प्रधानमन्त्री दाहालसँग रासस अध्यक्ष झासहितको टोलीको भेट

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्वराज राईसहित राष्ट्रिय समाचार समिति (रासस)को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका…

दमकमा जग्गाको कित्ताकाट खुल्यो

 पुष २३, २०७९

दमक,पुस २३ : झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका…

दाङमा माघीको रौनक बढ्यो

 पुष २३, २०७९

दाङ, पुस २३ : थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ । विशेष गरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो । थारु बस्तीमा माघीको तयारीमा…

‘इ लाइब्रेरी’ को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय

 पुष २३, २०७९

नेपालगञ्ज, पुस २३ : पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पु¥याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि…

माछामा आत्मनिर्भर बन्दै पूर्वी नवलपरासी

 पुष २३, २०७९

कावासोती, पुस २३ : माछापालनमा किसान आकर्षित हुँदै गएपछि पूर्वी नवलपरासी माछामा आत्मनिर्भर हुँदै जान लागेको छ । जिल्लामा दुई हजार आठ सय ४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार पाँच…

आजदेखि चरा गणना सुरु

 पुष २३, २०७९

भरतपुर, पुस २३ : नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको…

सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ । टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो । राति…