टेलिकमको ‘विन्टर अफर’
काठमाडौँ, पुस २८ : नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर…
आजको मौसम ः हल्का हिमपातको सम्भावना
काठमाडौँ, पुस २८ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको…
राष्ट्रनिर्माताको सामरिक सोच र दृढ अठोट मुलुकको जग हो– प्रधानसेनापति शर्मा
काठमाडौँ, पुस २७ : प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षार्थ पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभएको छ । तीन सय एकौँ पृथ्वी जन्मजयन्तीमा आज गोरखामा आयोजित शालिक…
नेपाली सेनाद्वारा दुर्गम क्षेत्रमा हेलीप्याड निर्माण
डोटी,पुस २७ : नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो । विपद्मा…
बैतडीमा नेपाल–इन्डो क्रिकेट
बैतडी, पुस २७ : बैतडीमा आजदेखि प्रथम खुला नेपाल–इन्डो टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पञ्चकोटी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको हो । पहिलो दिन आज दुई…
‘अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ’
काठमाडौँ, पुस २७ : नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राज्यले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताउनुभएको छ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाका…
म्यान्माको सेनाद्वारा जातीय विद्रोहीमाथि हवाई आक्रमण
याङ्गुन,पुस २७ : म्यान्माको सैनिक सरकार ९जुन्ता०ले भारतसँगको सीमा नजिक रहेको एक जातीय सशस्त्र समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही र स्थानीय सञ्चार माध्यमले बुधबार बताएका छन् । करिब दुई…
पेरिसको रेल स्टेसनमा छुरा प्रहार, छ जना घाइते
पेरिस, पुस २७ : पेरिसको व्यस्त गारे डु नोर्ड स्टेसनमा बुधबार एक आक्रमणकारीले छ जनालाई छुरा प्रहार गरी हत्या गरेको अधिकारीहरूले बताएका छन् । गारे डु नोर्ड रेल यात्रुका लागि…
ओली भेट्न प्रचण्ड बालकोटमा, मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल हुने
काठमाडौँ, पुस २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज साँझ अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा…
UML’s Giri appointed Chief Minister of Lumbini Province
Tilottama, Jan 11 : Parliamentary Party leader of the CPN (UML), Lumbini Province, Leela Giri, has been appointed Chief Minister of the Province. Lumbini Province Chief Amik Sherchan appointed Giri…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






