‘गाभी’सँग थप १५ लाख मात्रा खोप माग गर्दै पुनःपत्र
काठमाडौँ, पुस २८ : सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख…
भौतिक प्रगति २१ प्रतिशत मात्र
काठमाडौं, पुस २८ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गकाे २१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । नेपाली सेनाकाअनुसार मङ्सिर मसान्तसम्मको तथ्याङ्कअनुसार २१ प्रतिशत मात्र काम सम्पन्न भएको…
प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा स्वाँर
अत्तरिया, पुस २८ : नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबारदेखि सुरू भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो…
नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रूपमा सचिव रायको शपथ
काठमाडौँ,पुस २८ : अर्थ मन्त्रालयका सचिव तोयम रायले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश…
अनुदानको चुलो नौ महिनादेखि बेवारिसे
सिमकोट, पुस २८ : हुम्ला जिल्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएकोे सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे हुँदै आएको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै तीन…
अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ- सुकुम्बासी
काठमाडौँ,पुस २८ : थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै…
बागमती प्रदेशको सभामुखमा कांग्रेसका अधिकारी र नेमकिपाका सायजुको उम्मेदवारी
हेटौँडा, पुस २८ : बागमती प्रदेशसभाको सभामुखमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को उम्मेदवारी दर्ता गरेको छ । बागमती प्रदेश सभाको सभामुखमा कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाबाट सायजुले…
अवैध अण्डा र चल्ला आयात रोक्न गृहमन्त्रीको निर्देशन
चितवन, पुस २८ : गृहमन्त्री भएपछि पहिलोपटक बिहीबार चितवन आउनुभएका गृह एवं उपप्रधानमन्त्री रवि लामिछानेले अवैध कुखुरा र चल्लाको आयत रोक्न निर्देशन दिनुभएको छ । पोल्ट्री व्यवसायीहरुले भरतपुरमा राखेको छलफल…
‘निर्मलाले न्याय पाउने आशा जाग्यो’
बेदकोट, पुस २७ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी दुर्गा सिंह नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । गृहमन्त्री…
ब्याजदर घटाउँदै वाणिज्य बैंक
काठमाडौँ, पुस २८ : वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






