Home Minister Lamichhane pledges to work for uplift of Tharu community

 पुष २८, २०७९

Chitwan, Jan 12 : Deputy Prime Minister and Minister for Home Affairs Rabi Lamichhane has pledged to engage efforts for the uplift of Tharu community. In his address to the…

ब्रम्हाको प्रतिमा उद्घाटन गरिने

 पुष २८, २०७९

बनेपा, पुस २८ : महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले आज पत्रकार सम्मेलन गरी बनेपा नगरपालिका–४ नालामा निर्माण गरिएको १० अवतारसहितको ब्रम्हाको प्रतिमा उद्घाटन गरिने जनाएको छ । उद्घाटनको लागि…

पुल निर्माण गर्न पत्रमाथि पत्र, पारियो अलपत्र

 पुष २८, २०७९

महेन्द्रनगर,पुस २८ : चार वर्षअघि निर्माण सम्पन्न गर्ने गरी पक्की पुल निर्माणको जिम्मेवारी पाएको कम्पनीले पुल निर्माणको सुरसार नै गरेको छैन भन्दा पत्यार नलाग्न सक्छ । तर यो यथार्थ कञ्चनपुरको…

सुदूरपश्चिमको शासकीय सुधार योजना कार्यदल गठन

 पुष २८, २०७९

गोदावरी, पुस २८ : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गर्नुभएको छ । आज प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक : अध्यक्ष तिमिल्सिना

 पुष २८, २०७९

म्याग्दी, पुस २८ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताउनुभएको छ । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन,…

कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : विभिन्न राजनीतिक दलका नेता तथा कानूनविद्ले देशमा स्थिरताका निम्ति नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक भएको टिप्पणी गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेकपा…

क्रिकेटर सन्दीप लामिछाने भोलि थुनामुक्त हुने

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार (भोलि) थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार (आज) २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै…

टेलिकमले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने

 पुष २८, २०७९

काठमाडौँ,पुस २८ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८-७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको…

संविधानअनुसार बन्न बाँकी कानूनको अध्ययन गरिने

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्नुपर्ने कानून सबै बनिसकेको वा नसकेको विषयमा अध्ययन गर्ने भएको छ । समितिका सभापति डा बेदुराम भुसालको सभापतित्वमा आज…

समस्याग्रस्त सहकारीका वचतकर्ताको रकम सुरक्षित हुनुपर्छ : सचिव रेग्मी

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले समस्याग्रस्त सहकारीका बचतकर्ताले बचत रकम सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।…