विमान दुर्घनामा एकै परिवारका चारको मृत्यु

 माघ ०२, २०७९

पर्वत, माघ २ : पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा तीन महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडाँै जानुभएको थियो । यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी…

दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

 माघ ०२, २०७९

पोखरा, माघ २ : प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ जानुभएको थियो । पदाधिकारीको बैठक सकेर आइतबार उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम…

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो…

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको…

आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना

 माघ ०२, २०७९

रुपन्देही, माघ २ : आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो । उनानतीस वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र…

नाइजेरियामा भएको सवारी दुर्घटनामा सोह्र को मृत्यु

 माघ ०२, २०७९

अबुजा, माघ २ : नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ…

PM Dahal and CPN (UML) Chair Oli hold meeting

 माघ ०२, २०७९

Kathmandu, Jan 16 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' and CPN (UML) Chair KP Sharma Oli have begun talks at the latter's residence in Balkot, Bhaktapur. PM Dahal reached…

चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु

 माघ ०२, २०७९

बेइजिङ, माघ २ : चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् ।…

पेरूको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो

 माघ ०२, २०७९

लिमा, माघ २ : पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा…

Chinese Ambassador calls on Prime Minister Dahal

 माघ ०२, २०७९

Kathmandu, Jan 16 : Newly appointed Chinese Ambassador to Nepal, Chen Song paid a courtesy call on Prime Minister Pushpa Kamal Dahal 'Prachanda' today. During the meeting held at the…