डडेल्धुराको प्रशासन कार्यालयमा टाइमकार्डले सेवाग्राहीलाई सहज

 माघ ०३, २०७९

डडेल्धुरा, माघ ३ : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गत सातादेखि सुरु गरेको टाइमकार्डले सेवाग्राहीलाई सेवा लिन सहज बनाएको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालयले गत सातादेखि विभिन्न १० प्रकारका सेवामा…

‘चरी लैजा समाचार, हामी भयौँ बेघरबार……’

 माघ ०३, २०७९

रुपन्देही, माघ ३ :  ‘चरी लैजा समाचार, हामी भयौ बेघरबार......’ अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गित बुटवल उपमहानगरपालिका—१९ निवासी केउली थारुको जीवनमा मेल खाएको छ । तीन पुस्तादेखि बसोबास गर्दै…

डेढ महिनादेखि युकेमा बेपत्ता पुनको शव फेला

 माघ ०३, २०७९

लण्डन, माघ ३ : बेलायतमा डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको जनाएको छ । बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको…

शोकमा डुबेको छ क्याप्टेन केसीको गाउँ

 माघ ०३, २०७९

तनहुँ, माघ ३ : आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको पुख्र्याैली गाउँ शोकमा डुबेको छ । इमान्दार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन्…

थारू बस्तीमा बरघर छान्ने चटारो

 माघ ०३, २०७९

बेदकोट, माघ ३ : माघ लागेसँगै कञ्चनपुरमा थारू समुदायमा धमाधम बरघर तथा भलमन्सा छनोट गर्न थालिएको छ । माघीको दोस्रो दिनदेखि नै थारू बस्तीका स्थानीय भेला भएर बरघर तथा भलमन्सा…

आर्थिक र पारिवारिक समस्याले बढ्दो हत्या

 माघ ०३, २०७९

सप्तरी, माघ ३ : आर्थिक र पारिवारिक समस्याको साथै नैराश्यताका कारण उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको छ । सप्तरीमा एक वर्षको अवधिमा भएको १२ वटा हत्याको…

हाब्रेको संरक्षणमा स्थानीय सरकार

 माघ ०३, २०७९

मान्म, माघ ३ : कालीकोटका तीनवटा स्थानीय सरकार विश्वकै दुर्लभ जङ्गली जनावर हाब्रे संरक्षण अभियानमा जुटेका छन् । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकाले दुर्लभ जनावर रेडपान्डा पनि…

हिउँ नपर्दा सोलुका किसान चिन्तित

 माघ ०३, २०७९

सोलुखुम्बु, माघ ३ : यो वर्ष समयमा हिउँ र पानी नपर्दा हिमाली जिल्ला सोलुखुम्बुका किसान चिन्तित छन् । विगतका वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यसवर्ष माघ लागिसक्दा पनि…

कैलालीका एक युवकको भारतको महाराष्ट्रमा हत्या

 माघ ०३, २०७९

लम्की, माघ ३ : कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आउनुभएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको…

नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले बढ्यो

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले उकालो…