अर्थतन्त्रका समस्या पहिचानकै क्रममा छु, चाँडै समाधानका कार्यक्रम लिएर आउँछु : अर्थमन्त्री पौडेल

 माघ ०४, २०७९

काठमाडौँ, माघ ४ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले अर्थतन्त्रका समस्या पहिचानकै क्रममा रहेको र चाँडै समाधानका ठोस योजना लिएर आउने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले…

सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

 माघ ०४, २०७९

काठमाडौँ,माघ ४ : सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि…

आफ्नो सभामुखका उम्मेदवारलाई मतदान गर्न कांग्रेसको ह्विप

 माघ ०४, २०७९

काठमाडौँ,माघ ४ : नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुन,…

नेपालका खेलाडी इन्द्र सुनारको जित

 माघ ०४, २०७९

काठमाडौँ, माघ ४ : थाइल्याण्डको राजधानी बैंककमा भएको यु–२२ (२२ वर्षमुनि) बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५७ केजी तौल समूहमा नेपालका मुक्केबाज इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् । बैंककमा आज भएको खेलमा…

अभिव्यक्ति स्वतन्त्रता राष्ट्रिय हितमा उपयोग हुनुपर्छ : सञ्चारमन्त्री शर्मा

 माघ ०४, २०७९

काठमाडौँ, माघ ४ : नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्षतर्फ चुनाव जितेर सङ्घीय संसद्मा आउनुभएकी एकमात्र महिला रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल…

गाँजा खानेको म्यासेन्जर ग्रुप

 माघ ०४, २०७९

रेसुङ्गा, माघ ४ : पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको…

विमान दुर्घटनाबारे फ्रान्सेली विज्ञ टोलीद्वारा अध्ययन सुरु

 माघ ०४, २०७९

गण्डकी, माघ ४ : फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ । बुधबार विमान खसेको ठाउँ सेतीखोँचमा…

मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने

 माघ ०४, २०७९

काठमाडौँ, माघ ४ : नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही…

कुरा होइन, काम गरेर देखाउँछौँ : मुख्यमन्त्री अधिकारी

 माघ ०४, २०७९

दमौली, माघ ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले कुराभन्दा काम गरेर देखाउने बताउनुभएको छ । नेकपा (एमाले) व्यास नगर कमिटीले आज दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री…

अन्तर्वार्ताः सङ्घीयताको संस्थागत विकासमा गम्भीर छु : मुख्यमन्त्री यादव

 माघ ०४, २०७९

जनकपुरधाम, माघ ४ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त…