हलेसीको आधिकारिक जानकारी अब गाइडबाट मात्रै लिन पाइने

 माघ ०४, २०७९

खोटाङ,माघ ४ : हलेसी तुवाचुङ नगरपालिकाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको महत्व बुझाउन स्थानीय २५ जना युवालाई पर्यटक गाइड तालिम दिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने…

सकियो चितवन महोत्सव

 माघ ०४, २०७९

चितवन,माघ ४ : नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ समापन भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको समापन गर्नुभएको हो । महोत्सव पुस…

राहदानी विभागमा सेवाग्राहीको भीड

 माघ ०४, २०७९

काठमाडौँ, माघ ४ : राहदानी विभागमा सेवाग्राहीको भिड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या एक हप्तापछि समाधान भएसँगै राहदानी लिनेहरूको भिड लाग्न थालेको हो…

रामेछापमा बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

 माघ ०४, २०७९

रामेछाप,माघ ४ : नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि मन्थलीमा सुरु भएको छ । खेलको उद्घाटन नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले गर्नुभएको…

जलवायु परिवर्तनको असर : नाङ्गिँदै हिमाल, बेमौसमा जङ्गली फलफूल

 माघ ०४, २०७९

गलेश्वर,माघ ४ : हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेको छ । धवलागिरि, नीलगिरिलगायतका हिमालमा हिउँको मात्रा घट्दै जाँदा सेता हिमाल पहाडजस्ता देखिन थालेका छन् भने जङ्गली…

उखुको न्यूनतम खरिद मूल्य तोकियो

 माघ ०४, २०७९

काठमाडौँ, माघ ४ : सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । कृषि…

मधेस प्रदेशका सबै निकायलाई भ्रष्टाचारमुक्त बनाउँछु : मुख्यमन्त्री यादव

 माघ ०४, २०७९

धनुषा, माघ ४ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशका सबै निकायलाई तीन महिनाभित्र भ्रष्टाचारमुक्त बनाउने दाबी गर्नुभएको छ । आज प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मुख्यमन्त्री यादवले सञ्चारकर्मीमाझ मुख्यमन्त्री…

ढुक्क भएर ऊर्जामा लगानी गर्न उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनको आग्रह

 माघ ०४, २०७९

काठमाडौँ,माघ ४ : नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग आग्रह गर्नुभएको छ…

पूर्वप्रधानमन्त्री खनालको संयोजकत्वमा ‘वैचारिक नीति निर्माण समिति’ गठन

 माघ ०४, २०७९

काठमाडौँ, माघ ४ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पार्टीको वैचारिक नीति निर्माण समिति गठन गरिएको छ । यो समितिले पार्टी निर्माणको मूल दिशाको…

कामु प्रधानन्यायाधीश कार्की सरकारी निवासमा

 माघ ०४, २०७९

काठमाडौँ, माघ ४ : कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज सरकारी निवास बालुवाटार सर्नुभएको छ । उहाँले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको काम सुरु गर्नुभएको थियो । पूर्वप्रधानन्यायाधीश…