सभामुख पदमा एमालेका घिमिरे निर्वाचित

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो…

उपसभामुखको निर्वाचन माघ ७ गते

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराउनुभएको हो । उपसभामुखको निर्वाचनका…

शान्तिसुव्यवस्थादेखि चिसोबाट नागरिक जोगाउन सरकारसमक्ष आग्रह

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : राष्ट्रियसभामार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा तथा चिसोबाट नागरिकलाई राहत पु¥याउन चाल्नुपर्ने कदमकाबारेमा ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको…

राष्ट्रियसभामा विश्वविद्यालय विधेयक, २०७९ पेस

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएकोे छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस…

सभामुखका लागि मतदान सुरु

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : प्रतिनिधिसभाका सभामुख पदका लागि मतदान सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा मतदान सुरु भएको हो । सभामुख पदका लागि सत्ता…

आआफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न सांसदको आग्रह

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आआफ्ना सभामुख पदका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तागठबन्धन र विपक्षी गठबन्धनबाट सभामुखको चयनका लागि…

लुम्बिनी प्रदेशसभाको बैठक केही समयका लागि स्थगित

 माघ ०५, २०७९

देउखरी, माघ ५ : लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दलहरुबीच सहमति जुटन नसक्दा केही समय बसेर स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेशसभामा संसदीय दलका नेता धर्मबहादुर चौधरीले…

राष्ट्रियसभा शून्य समय : हवाई यातायातलाई सुरक्षित बनाउन माग

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा…

विद्युत् चुहावट घट्दै

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९…

राजमार्गमा फोहर फाल्नेलाई कारबाही गर्दै नगरपालिका

 माघ ०५, २०७९

धुलिखेल, माघ ५ : नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री…