राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेछौँ : प्रधानमन्त्री

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्ने प्रयासमा आफूहरु रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले राष्ट्रपतिको…

विराटनगरलाई सफा र सुन्दर बनाउन सहयोगको अपेक्षा

 माघ ०५, २०७९

विराटनगर, माघ ५ : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रदेशको राजधानी विराटनगरलाई सफा र सुन्दर बनाउन सहयोगको अपेक्षा गर्नुभयो । महानगरपालिकाको आग्रहमा नियमित कार्यालय प्रमुखको बैठकमा उहाँले प्रदेशको राजधानी विराटनगर…

बेपत्ता खत्रीको शव सशस्त्रको गोताखोर टोलीद्वारा फेला

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : काठमाण्डौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेला पारेको छ…

गृहमन्त्रीसँग बेलायती राजदूतको भेट

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप…

प्रदेशका मन्त्रीको कार्यविभाजन सोमबार : मुख्यमन्त्री कार्की

 माघ ०५, २०७९

मोरङ,माघ ५ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयमा आयोजित भेटघाटमा हाल बिनाविभागीय रहनुभएका…

१० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ । माघ १ गते…

महालक्ष्मी नगरमा ११ करोडको सिँचाइ आयोजना

 माघ ०५, २०७९

धनकुटा, माघ ५ : धनकुटाको महालक्ष्मी नगरपालिकामा रु १० करोड ९६ लाख ८५ हजारका तीन ठूला सिँचाइ आयोजना सम्पन्न हुने भएका छन् । उक्त आयोजनामध्ये एक सम्पन्न भई यो वर्षदेखि…

इन्डो–नेपाल क्रिकेट : कैलपाल च्याम्पियन, आयोजक स्तब्ध

 माघ ०५, २०७९

बैतडी,माघ ५ : बैतडीमा सम्पन्न प्रथम इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लब, जर्गले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक पञ्चकोटी क्रिकेट क्लब ए, खडेनीलाई ७…

फिलिपिन्सले पर्यटन बढाउन विमानस्थलको सुधार गर्ने

 माघ ०५, २०७९

मनिला, माघ ५ : गतिशीलता र पर्यटनको सञ्चार बढाउन फिलिपिन्सले यस वर्ष देशभरका कम्तीमा आठ वटा विमानस्थलमा सुधार गर्ने बताएको छ । फिलिपिन्सका बजेट मन्त्री अमेनाह पाङगान्दमानले भन्नुभयो, “सन् २०२३…

युरो क्षेत्रको ‘सन् २०२३ को अर्थव्यवस्था ‘सोचेभन्दा राम्रो’ हुने’

 माघ ०५, २०७९

डाभोस, स्विट्जरल्यान्ड, माघ ५ : युरोपेली केन्द्रीय बैंक (ईसीबी) का प्रमुख क्रिस्टीन लेगार्डले युरो क्षेत्रकोे अर्थतन्त्र यस वर्ष सुरुमा सोचेभन्दा निकै राम्रो देखिएको बताउनाुभएको छ । डाभोसमा आयोजित विश्व आर्थिक…