बराबरीमा रोकियो बायर्न

 माघ ०७, २०७९

काठमाडौं, माघ ७ : जर्मन बुन्डेसलिगा फुटबलको उपाधि दौडमा रहेको बायर्न म्युनिख आरबी लेइपजिगसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति लेइपजिगको मैदानमा भएको खेलमा बायर्नले लेइपजिगसँग १–१ गोलको बराबरी खेल्दै…

इन्दिरा राना मगरको पक्षमा मतदान गर्न सांसद गौतमको प्रस्ताव

 माघ ०७, २०७९

काठमाडौं, माघ ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोविता गौतमले उपसभामुख पदमा उम्मेदवारी दिनुभएको सांसद इन्दिरा रानालाई मतदान गर्न सांसदसमक्ष प्रस्ताव राख्नुभएको छ । शनिबार बसेको प्रतिनिधि सभा…

सिट बेल्ट नलगाएकामा बेलाइती प्रधानमन्त्री सुनकलाई जरिवाना

 माघ ०७, २०७९

लन्डन, माघ ७ : बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ। ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका…

चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिए

 माघ ०७, २०७९

इस्लामाबाद, माघ ७ : गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् ।…

जम्मुमा विस्फोट ६ जना घाइते

 माघ ०७, २०७९

जम्मु, माघ ७ : जम्मुको नरवाल क्षेत्रमा भएका छुट्टाछुट्टै दुईवटा विस्फोटमा कम्तीमा छ जना घाइते भएका छन् । स्थानीय अधिकारिहरूले सो घटना बारे सङ्क्षिप्त जानकारी दिएका छन् । एडीजीपी जम्मु…

हिमपहिरोमा तिब्बतमा परी २८ जनाको मृत्यु

 माघ ०७, २०७९

ल्हासा, माघ ७ : चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५-३० सम्पन्न भएको थियो…

सभामुखद्वारा सदनलाई पहिलो सम्बोधन

 माघ ०७, २०७९

काठमाडौँ, माघ ७ : नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा स्वस्थ र नीतिगत बहसलाई उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिने बताउनुभएको छ । सभामुखमा निर्वाचित भएपछि पहिलो पटक संसद्लाई सम्बोधन र…

कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु

 माघ ०७, २०७९

कपिलवस्तु, माघ ७ : यहाँ बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको…

जग्गा वर्गीकरण : तीन पालिकाको कित्ताकाट खुल्यो, नौको अन्योल

 माघ ०७, २०७९

त्रिशूली, माघ ७ : नुवाकोटका १२ स्थानीय तहमध्ये विदुर नगरपालिका, किस्पाङ र म्यागङ गाउँपालिकाले जग्गा वर्गीकरण गरेका छन् । जग्गा वर्गीकरण भएसगैँ गत जेठदेखि रोकिएको कित्ताकाट खुला भएको छ ।…

गृहको विज्ञप्तिबारे सदनको ध्यानाकर्षण

 माघ ०७, २०७९

काठमाडौँ, माघ ७ : प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अपराधीलाई पक्राउ गर्न…