बजार बनाउँदै विद्युतीय सवारी, पूर्वाधारमा अझै समस्या
काठमाडौँ, माघ ८ : विद्युतीय सवारी साधानको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ । सरकारले आन्तरिक उत्पादनका रुपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम…
इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या
रामल्लाह, माघ ८ : वेस्ट बैंकको रामल्लाह सहरनजिक इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।…
कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने
कराकस, माघ ८ : कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो । सरकारले यहाँका विद्रोही…
चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित
बेइजिङ, माघ ८ : चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको…
अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु
टोक्यो, माघ ८ : जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ । उनीहरूको जलेर मृत्यु भएको प्रहरीले जानकारी…
प्रधानमन्त्री प्रचण्डद्वारा सोनाम ल्होछारको विशेष कार्यक्रम उद्घाटन
काठमाडौं, माघ ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछारको अवसरमार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह उद्घाटन गर्नुभएको छ। आइतबार दिउँसो कार्यक्रमस्थल टुँडिखेलमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सोनाम ल्होछार समारोहको…
कांग्रेसले स्पष्ट बाटो तय गर्न सकेन : शेखर पक्ष
काठमाडौं, माघ ८ : नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीको नेतृत्वले गर्दैआएको भूमिकामाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको कांग्रेस राजनीतिक रुपमा सही बाटो तय…
मुख्यमन्त्री कार्कीद्वारा शुभकामना
विराटनगर, माघ ८ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिनुभएको छ ।…
ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन
चितवन, माघ ८ : भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि…
दश करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव
गलेश्वर, माघ ८ : पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला रु १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको…
लोकप्रिय
मकै गोड्दै किसान
९ घण्टा अगाडि
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
१० घण्टा अगाडि






