‘हाम्रो बर्दघाट’ पाठ्यक्रम लागू

 माघ ०९, २०७९

नवलपरासी, माघ ९ : बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरको पहिचानलाई विद्यालय तहदेखि नै…

काँगेलडाँडा विमानस्थल प्रयोगहीन

 माघ ०९, २०७९

सोलुखुम्बु, माघ ९ : सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि…

‘सानो उमेरमा पत्रकारितामा पौडेलको ठूलो योगदान’

 माघ ०८, २०७९

कास्की,माघ ८ : गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन हुनुभएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गर्नुभएको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताउनुभएको छ । पौडेलको निधन…

लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान

 माघ ०८, २०७९

काठमाडौँ, माघ ८ : सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन प्रहरीले सबैमा अनुरोध गरेको छ । पछिल्लो समयमा…

पोखरामा ‘टाइगर कप’ भलिबल सुरु

 माघ ०८, २०७९

गण्डकी, माघ ८ : पोखरा रङ्गशालामा आजदेखि तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको…

ओझेलमा पर्दै कैलालीको नायल ताल

 माघ ०८, २०७९

अत्तरिया,माघ ८: शनिबारको दिन पारेर दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले गोदावरी नगरपालिकामा पर्ने नायल तालको भ्रमण ग¥यो । नगरपालिका–१२ मा रहेको ताल चुरे पर्वत शृङ्खलाको सबैभन्दा उचाइमा अवस्थित ताल…

विषादी व्यवस्थापन तालिम सम्पन्न

 माघ ०८, २०७९

गौर, माघ ८ : कृषि ज्ञान केन्द्र रौतहटको आयोजनामा तीनदिने विषादी व्यवस्थापन तालिम सम्पन्न भएको छ । आव २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि ज्ञान केन्द्र गौर, रौतहटको आयोजना तथा…

अष्ट्रेलियामा ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

 माघ ०८, २०७९

काठमाडौँ, माघ ८ : अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्नु भएको छ । सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै…

सोमबारदेखि देशभर वर्षा हुने

 माघ ०८, २०७९

काठमाडौँ, माघ ८ : मौसम विज्ञान विभागले आउँदो भोलि सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने…

जनकपुरधाममा फागुन ५ गतेदेखि ‘व्यापार मेला’

 माघ ०८, २०७९

धनुषा, माघ ८ : जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा फागुन ५ गतेदेखि ‘जनकपुरधाम व्यापार मेला २०७९’ को आयोजना हुने भएको छ । व्यापार मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी र प्रतिष्ठानबीच…