स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन समिति गठन

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन व्यवस्थित र मर्यादित बनाउन ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष डा शिवलाल भुसालको…

समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने कांग्रेसको माग

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी…

झापामा हात्ती नियन्त्रणका लागि १५ किलोमिटर विद्युतीय तारबार

 माघ ०९, २०७९

बनियानी,माघ ९ : झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन…

शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्ति सम्मानित

 माघ ०९, २०७९

विराटनगर,माघ ९ : विराटनगरस्थित जेनिथ इन्टरनेसनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई आज सम्मान गरेको छ । कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याएबापत सम्मान गरिएको…

पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले…

गण्डकी प्रदेश : टुंगियो ७ मन्त्रालय, कुन-कुन मन्त्रालय हुने भयो कायम

 माघ ०९, २०७९

गण्डकी, माघ ९ : गण्डकी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ । यसअघि १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर सात बनाइएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिनुभयो…

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई…

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपवमहासचिव हरिबोल गजुरेल नियुक्त हुने भएका छन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त…

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकरीहरुको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी…

त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने

 माघ ०९, २०७९

गण्डकी,माघ ९ : नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष स्व त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । सङ्घका कावा अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज यहाँ बसेको…