खाद्य र आवासको हकसम्बन्धी नियमावली बनाउन आग्रह
काठमाडौँ, माघ १७ : कानुन व्यवसायीले खाद्य अधिकार र आवासको अधिकार कार्यान्वयन गर्नका लागि यथाशीघ्र नियमावली बनाएर कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेका छन् । प्रधानमन्त्री तथा गृहमन्त्री मन्त्रालय, सहरी विकास…
यातायात क्षेत्र सुधारका ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग
काठमाडौँ, माघ १७ : यातायात क्षेत्रमा कार्यरत मजदुर सङ्घ सङ्गठनले यातायात क्षेत्रको सुधारका लागि ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर…
महाशिवरात्रिमा गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती विशिष्ट अतिथि
काठमाडौँ, माघ १७ : यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई विशिष्ट अतिथिका रुपमा निमन्त्रणा गरिएको छ । पूर्वीय दर्शनका ज्ञाता निश्चलानन्द सरस्वतीलाई महाशिवरात्रि पर्वको विशिष्ट अतिथिका…
सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री दाहाल
काठमाडौँ, माघ १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय…
भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
नयाँदिल्ली,माघ १७ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम…
‘अमेरिकी विदेशमन्त्रीले मानवअधिकारलाई उच्च महत्व दिनुपर्छ’
वासिङ्टन, माघ १७ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आफ्नो आसन्न चीन भ्रमणमा मानवअधिकार र प्रदर्शनकारीको स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा विश्वका अधिकारवादी नेताहरूले जोड दिएका छन् । उनीहरूले विदेशमन्त्रीको चीन भ्रमणको…
पाकिस्तानको मस्जिदमा भएको घातक हमालको चीनद्वारा निन्दा
बेइजिङ, माघ १७ : पाकिस्तानको पेसेबारस्थित मस्जिदमा सोमबार भएको घातक हमालको चीनले निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गर्दै…
Concern over proposed event of Hindu Guru in Lumbini
Kathmandu, Jan 31 : The Buddhist community has protested against the organizing of a programme that is said to feature Indian Hindu guru Moraribapu reciting Ramkatha (Story of the Lord…
प्रदेश १ मा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ’
काठमाडौँ,माघ १७ : प्रदेश १ लाई पर्यटनको आकर्षक गन्तव्य बनाउने उद्देश्यले ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३’ कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक र सीमापार पर्यटन प्रवद्र्धनार्थ प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)…
छ महिनाभित्र श्रम मन्त्रालयमा टाइम कार्ड
काठमाडौँ, माघ १७ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध गराउन टाइम कार्ड सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






