‘Sacred rocks’ from Kalingadaki River handed over to Indian side
Ayodhya, Feb 2 : Stones collected from the Kalingandaki River to be used for building an idol of Hindu lord Ram to be placed in the under-construction temple of Sri…
Govt. forms taskforce to reform physical infrastructure and transport
Kathmandu, Feb 2 : The government on Thursday formed a six-member high-level taskforce to resolve the entire issues prevailing in the country’s physical infrastructure and transport sector. Through a minister-level…
सङ्गठन निर्धारित समयसिमाभित्र अद्यावधिक गर्न निर्देशन
काठमाडौँ,माघ १९ : नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा…
पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
काठमाडौँ,माघ १९ : राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल)को उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले क्रिकेट खेलको…
भौतिक पूर्वाधार र यातायात सुधारका लागि कार्यदल गठन
काठमाडौँ, माघ १९ : सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका तमाम समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले…
नगर प्रहरीको कामबाट सबै खुसी
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर प्रहरीको कामबाट सबै नगरवासी खुसी भएको बताउनुभएको छ । ललितपुर महानगरबाट सेवा प्रवाहका सन्दर्भमा नगर प्रहरीले गरेका कामको श्रव्यदृष्य सामग्री प्रदर्शनीमा प्रमुख महर्जनले २६…
पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान ९क्रिकसल०को उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले क्रिकेट खेलको विकासका लागि आफ्नो…
भकुण्डेतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु,बसमा आगजनी
काभ्रे । नमोबुद्ध नगरपालिका(७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो काठमाडौंबाट भकुण्डेतर्फ जाँदै गरेको बा२ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरीले…
Health Minister Giri directs prompt management of booster doses
Minister for Health and Population Padam Giri had directed the prompt management of booster doses of COVID-19 vaccines in view of the continued threat of the disease. The infectious disease…
साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग
नेपाल चेम्बर अफ कमर्सले गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । चालु आवको…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






