गलत समाचार लेखेर समाजमा भ्रम नफैलाउन रेग्मीको आग्रह

 माघ २०, २०७९

काठमाडौँ, माघ २० : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गलत समाचार लेखेर समाजमा भ्रम फैलाउन नहुने बताउनुभएको छ । न्यूज लाइन्स डटकम अनलाइन मिडियाको सातौँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘पर्यटन…

नेपाल–मलेसिया श्रम समझदारीपत्र परिमार्जन गर्ने समझदारी

 माघ २०, २०७९

काठमाडौँ, माघ २० : नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझादारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले…

British envoy calls on Health Minister Giri

 माघ २०, २०७९

Kathmandu, Feb 3 : British Ambassador to Nepal, Nicola Pollitt, paid a courtesy call on Minister for Health and Population Padam Giri. During the meeting held at the Ministry of…

बाँकेमा सुरु भयो थारु राष्ट्रिय साहित्य सम्मेलन

 माघ २०, २०७९

राँझा, माघ २० : बाँकेको राप्ती सोनारी गाउँपालिकामा आजदेखि थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भाषा संस्कृतिको जगेर्ना गर्न साहित्य सम्मेलनले…

खेलकुदलाई प्राथमिकतामा राख्नुस् : उपराष्ट्रपति

 माघ २०, २०७९

काभ्रेपलाञ्चोक,माघ २० : उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ । उहाँले जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिद्वारा काभ्रेपलाञ्चोकको पनौतीस्थित क्षेत्रीय रङ्गशालामा…

प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन अध्यक्ष ओलीको आग्रह

 माघ २०, २०७९

झापा, माघ २० : नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताउनुभएको छ । आज झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको…

इटालीमा आठ आप्रबासीको शव फेला

 माघ २०, २०७९

रोम, माघ २० : इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् । लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष…

One-horned rhino priceless asset of Nepal, says PM

 माघ २०, २०७९

Chitwan, Feb 3 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that the one-horned rhino is a priceless asset of Nepal. Addressing the Third Rhino Range Countries Meeting hosted…

सरकारी खर्चमा मितव्ययिताको प्रश्न

 माघ २०, २०७९

काठमाडौँ, माघ २० : सरकारको वित्त सन्तुलन बिग्रिएको भन्दै अर्थ मन्त्रालयले गत मङ्गलबार २० प्रतिशत चालु खर्च कटौतीको निर्णय ग¥यो । सङ्घीय निकायहरूमा इन्धन, पत्रपत्रिका खर्च, भत्ता, कार्यालय सञ्चालनलगायत विभिन्न…

वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार

 माघ २०, २०७९

काठमाडौँ, माघ २० : वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पु¥याइएका १२ महिलालाई राजस्थान, जयपुर…