श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

 माघ २१, २०७९

काठमाडौँ, माघ २१ : परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ । श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका मन्त्री पौड्यालले शुक्रबार…

नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरु

 माघ २१, २०७९

काठमाडौं, माघ २१ :  नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिबार ललितपुरको बालकुमारीमा सुरु भएको हो । आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलि…

पाँच सय पाँच उद्योग दर्ता

 माघ २१, २०७९

बनियानी, माघ २१ : झापामा छ महिनामा रु एक अर्ब बढीको उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९÷०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी रु एक अर्ब ३१…

गहुँ सुक्न थालेपछि कृषक चिन्तित

 माघ २१, २०७९

ढोरपाटन, माघ २१ : गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन । तर, यस वर्ष…

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

 माघ २१, २०७९

काठमाडौँ, माघ २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी…

विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती

 माघ २१, २०७९

काठमाडौं, माघ २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्त बुझ्दो नभएको बताउनुभएको छ । शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुग्नुभएका मन्त्री किरातीले यस्तो…

किसानका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

 माघ २१, २०७९

काठमाडौँ, माघ २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको समाचारप्रति कृषि तथा पशुपक्षी मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री दाहालले किसानका माग…

साङ्गीतिक दुनियाँमा छाउँदै गायिका रश्मी राई

 माघ २०, २०७९

खोटाङ, माघ २० : जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मनुभएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त हुनुहुन्छ । ‘एक, दुई, तीन भन्दै मायाँको गन्ती शुरु भो’ बोलको गीतबाट चार वर्षअघि…

मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजना पक्राउ

 माघ २०, २०७९

पाटन, माघ २० : मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘मेरो गल्स’ मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठ जनालाई पक्राउ गरिएको…

माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

 माघ २०, २०७९

बाजुरा, माघ २० : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको…