Malaysian Home Minister visits Chandragiri

 माघ २१, २०७९

Kathmandu, Feb 4 : Malaysian Minister for Home Affairs Saifuddin Nasution Ismail has visited the Chandragiri Hills on Saturday. Chairperson of Chandragiri Hill Limited Hemraj Dhakal welcomed the Malaysian Minister…

सङ्गीत क्षेत्रको स्रोतकेन्द्र ‘नेपाल सङ्गीत विद्यालय’

 माघ २१, २०७९

काठमाडौँ,माघ २१ : त्रिभुवन विश्वविद्यालय सङ्गीत विभाग प्रमुख डा ध्रुर्वेशचन्द्र रेग्मीले नेपाली सङ्गीत विद्यालय सङ्गीत क्षेत्रको स्रोत केन्द्र बनेको बताउनुभयो । नेपालकै पहिलो विद्यालयबाट धेरै सङ्गीत क्षेत्रमा आबद्ध रहनुभएकाहरूको मार्गदर्शनसमेत…

डोटीमा सडक भत्काएर ठेकेदार बेपत्ता

 माघ २१, २०७९

डोटी, माघ २१ : डोटीको शिखर नगरपालिका-१० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर बेपत्ता भएको छ । केआइ सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको…

‘मूल्य नपाएर उत्पादन सडकमा फाल्न नपरोस्’

 माघ २१, २०७९

काठमाडौँ, माघ २१ : अखिल नेपाल किसान युनियनले तरकारीको न्यूनतम लाभकारी मूल्य तोक्दै बजारको समस्या समाधान गर्नुपर्ने माग गरेको छ । युनियनले नेपाली किसानप्रति राज्यको निरन्तर उदासिनता, आलेटाले र गलत…

थारू साहित्य सम्मेलनः विकासमा बरघरको खोजी

 माघ २१, २०७९

राँझा, माघ २१ : नेपालगञ्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकामा जारी थारू राष्ट्रिय साहित्य सम्मेलनमा विकासमा बरघरको भूमिका खोजी गरिएको छ । सहरदेखि टाढा राप्ती सोनारीको फत्तेपुर गाउँमा शुक्रबारदेखि सुरु भएको साहित्य…

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की

 माघ २१, २०७९

झापा, माघ २१ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताउनुभएको छ । झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा…

मलेसियाका गृहमन्त्रीद्वारा चन्द्रागिरि भ्रमण

 माघ २१, २०७९

काठमाडौँ, माघ २१ : मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि भ्रमण गर्नुभएको छ । गृहमन्त्री इस्मालीले आज काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि हिल्सको भ्रमण गर्नुभएको हो । उहाँलाई चन्द्रागिरि…

प्राधिकरणले विमानस्थलको उडान सीमा घटायो

 माघ २१, २०७९

काठमाडौँ, माघ २१ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ । उडान सुरक्षालाई नियमित रुपमा…

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक स्थगित

 माघ २१, २०७९

काठमाडौँ, माघ २१ : नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूबाट…

माओवादीले दुई महिने अभियान चलाउने

 माघ २१, २०७९

काठमाडौँ, माघ २१ : नेकपा(माओवादी केन्द्र)ले आगामी दुई महिना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणमा परिचालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले…