सङ्कटासन्न समुदायको उत्थानमा सामूहिक प्रयासको खाँचो

 माघ २३, २०७९

काठमाडौँ,माघ २३ : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले सङ्कटासन्न समुदायको उत्थानका लागि सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । आइएफआरसीद्वारा प्रकाशित ‘विश्व विपद् प्रतिवेदन २०२२’ को…

मेची–काली उल्टो पदयात्रामा ‘रुपना थारू’

 माघ २३, २०७९

दमक,माघ २३ : मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्कनुभएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू आज दिउँसो दमक आइपुग्नुभएको छ । श्रीमती सम्झनाको सहयोगबाट थारूले गत माघ…

हिरापुरमा बल्यो बिजुली

 माघ २३, २०७९

सर्लाही,माघ २३ : नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम बरहथवा नगरपालिकाले चुक्ता गरिदिने भएपछि बरहथवा नगरपालिका–११ स्थित हिरापुर बस्तीमा बिजुली मिटर वितरण सुरु गरिएको छ । बरहथवा–११ का वडाअध्यक्ष नवराज राईले…

आगलागीबाट चार घरमा क्षति

 माघ २३, २०७९

हुम्ला,माघ २३ : हुम्ला जिल्लाको उत्तरी भेगमा हिमपात हुँदाहुँदै पनि सिमकोट गाउँपालिका–७ मा डाँडाफया गाउँका आगलागी भएको छ । सो स्थानमा आगलागी हुँदा रु ८२ लाख ९५ हजारभन्दा बढी क्षति…

महानगरवासीमा जागरण ल्याउन सडक नाटक

 माघ २३, २०७९

टङ्कीसिनवारी, माघ २३ : विराटनगर महानगरपालिकाले विराटनगरवासीमा जागरुकता ल्याउन सडक नाटक मञ्चन गरेको छ । महानगरपालिकाले राजस्वको दायरा फराकिलो पार्नेदेखि विभिन्न काम कारबाहीका बारेमा सुसूचित गराउने उद्देश्यले मङ्सिरदेखि रचनात्मक अभियानको…

बुस्टर डोज फागुनमा आउने

 माघ २३, २०७९

काठमाडौँ,माघ २३ : सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा…

भेदभाव तथा छुवाछूतका घटनामा पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह

 माघ २३, २०७९

काठमाडौँ, माघ २३ : राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूतका घटनामा पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ । जातीय भेदभाव तथा छुवाछूत विरुद्ध…

रुपन्देहीका उद्योग : दर्ता धेरै, नवीकरण कम

 माघ २३, २०७९

रुपन्देही,माघ २३ : रुपन्देहीमा घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । कोरोना महामारी सकिएपछि अर्थतन्त्र पुनः लयमा फर्किन लागेका कारण धमाधम घरेलु तथा साना उद्योग खुल्ने क्रम बढको…

दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?

 माघ २३, २०७९

काठमाडौँ,माघ २३ : पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन भएको दुर्घटना जाँच आयोगले जनाएको छ । गत माघ…

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…

 माघ २३, २०७९

तनहुँ, माघ २३ : जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ । जुकाले फोक्सो र कलेजोमा गुँड…