गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख

 माघ २६, २०७९

गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्…

मध्यविन्दुमा बहुप्राविधिक शिक्षालय

 माघ २६, २०७९

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिभिटी० ले नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिकामा आंगिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । परिषद्को २०७९ असोज २ गते सम्पन्न बैठकले गण्डकी प्रदेश…

किसानलाई सहयोगी बन्दै ‘सहकारी’

 माघ २६, २०७९

कञ्चनपुरको ग्रामीण बस्तीमा पछिल्लो समय विभिन्न आयमूलक कृषि व्यवसाय अँगालेका किसानलाई सहकारी सहयोगी बन्दै गएको छ। कम आयस्रोत भएका किसानले बस्तीमा किसानकै नेतृत्वमा बनेका सहकारीमा मासिक बचतदेखि सहुलियत ऋणसम्मको सुविधा…

आयआर्जन गर्दै ‘ब्युटीसियन’ महिला

 माघ २६, २०७९

कैलालीमा सयौँ महिला ‘ब्युटीसियन’ पेसामा आबद्ध छन् । महिलाले सीप सिकेर ब्युटीपार्लर खोली आर्थिकरुपमा सफलता पाएका छन् । महिलाहरु आयआर्जनका कार्यमा लाग्दा परिवार व्यवस्थापनमा सहयोग पुगेको छ । कैलालीको लम्कीकी…

कौसी खेतीबाट व्यवसायलाई टेवा

 माघ २६, २०७९

दृढ इच्छाशक्तिसँगै लगनशीलता हुने हो भने तरकारी खेतीका लागि जग्गा नै चाहिन्छ भन्ने छैन । घरको छातमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ यहाँकी होटल व्यवसायी डिलमाया…

विद्युतीय चार्जिङ स्टेसनको परीक्षण सञ्चालन

 माघ २६, २०७९

बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित इलाका प्रहरी कार्यालय बर्दिबास परिसरमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय चार्जका सवारीसाधन ९इभी० का चालक दङ्ग छन् । यो स्टेसन सञ्चालनमा आएपछि सवारीसाधन…

ऐनापहराका ढुङ्गामा भगवान्का आकृति कोरिँदै

 माघ २६, २०७९

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पृथ्वीराजमार्गको आडैमा ऐनापहरा छ । आँबुखैरेनी गाउँपालिका–२ मा रहेको ऐनापहरा गाउँपालिकाको पर्यटकीय गन्तव्यमध्येको एक गन्तव्य हो । ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा भगवानका…

त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

 माघ २६, २०७९

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ । विसं २०२३ देखि सञ्चालनमा रहेको विद्युत्गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र…

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

 माघ २६, २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । बुधवार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच भएको भेटवार्तापछि…

एमाले सचिवालय बैठक सुरू

 माघ २६, २०७९

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय ललितपुर, च्यासलमा बैठक सुरु भएको हो। बैठकमा आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन विषयमा छलफल हुने जनाइएको…