उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी

 माघ २९, २०७९

सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा…

उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

 माघ २९, २०७९

उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मङ्सिर १३ गतेदेखि सो सेवा निःशुल्क थालनी गरेको थियो । अस्पतालमा…

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा

 माघ २९, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील…

आईएमएफसँगको वार्ता असफलः अनिश्चयतर्फ धकेलिँदै पाकिस्तान

 माघ २८, २०७९

इस्लामावाद, माघ २८ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको वार्ता असफल भएपछि पाकिस्तान आर्थिक स्थिति अनिश्चिततातर्फ धकेलिएको छ । सरकारी अधिकारी र आइएमएफबीच पाकिस्तानलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी सहायता राशी…

चिकित्सकमाथि लाठीचार्ज गर्ने प्रहरी निलम्बित

 माघ २८, २०७९

काठमाडौँ, माघ २८ : जिल्ला प्रहरी परिसर काठमाडौँले चिकित्सकमाथि लाठीचार्ज गर्ने वरिष्ठ हबल्दारलाई निलम्बन गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेलामा हिँडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक…

गर्भपतनका कारणले लैङ्गिक असन्तुलन बढ्यो

 माघ २८, २०७९

काठमाडौँ, माघ २८ : नेपालमा लिङ्ग (छोरा वा छोरी) पहिचान गरी गरिने गर्भपतनका कारणले लैङ्गिक असन्तुलन देखिन थालेको छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतनले गर्दा छोराको सङ्ख्या बढ्दै गएकाले…

निजी क्षेत्रका समस्या नियमनकारी निकायसामु पु¥याउँछौँ : वरिष्ठ उपाध्याक्ष ढकाल

 माघ २८, २०७९

दाङ, माघ २८ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले निजी क्षेत्रका हरेक समस्या नियमनकारी निकायसामु पु¥याउन प्रतिबद्ध रहने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घको २८औँ वार्षिक…

आर्मेनिया–टर्कीए मार्ग पैतीस वर्षपछि खुला

 माघ २८, २०७९

इस्तानबुल,माघ २८ : आर्मेनिया र टर्कीएबीचको सिमाना मार्ग ३५ वर्षपछि पहिलो पटक खोलिएको छ । भूकम्पबाट क्षतविक्षत भएको टर्कीएलाई मानवीय सहायता परिचालनका निम्ति उक्त बाटो खोलिएको सरकारी अधिकारीले बताएका छन्…

विवाहेत्तर सम्बन्ध सार्वजनिक हुनेवित्तिकै नगरप्रमुखको राजीनामा

 माघ २८, २०७९

वासिङटन, माघ २८ : क्यानडेली शहर टोरन्टोका प्रमुख जोन टोरीले कर्मचारीसँगको आफ्नो विवाहेत्तर सम्बन्धलाई लिएर राजीनामा दिएका छन् । विवाहित उनले कर्मचारीसँगको नाजायज सम्बन्धलाई स्वीकार गर्दै राजीनामा दिएका हुन् ।…

Country’s development works remain uncertain-NC Spokesperson

 माघ २८, २०७९

Nuwakot, Feb 11 : Nepali Congress (NC) Spokesperson Dr Prakash Sharan Mahat has claimed development works have remained uncertain in the country. In his address to the 7th Nuwakot Festival,…