पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

 फागुन ०१, २०७९

मोरङ,फागुन १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उहाँले…

तरकारी पकेट क्षेत्रमा शीतभण्डार

 फागुन ०१, २०७९

तरकारीको पकेट क्षेत्रका रुपमा परिचित बैतडीको पाटन नगरपालिका(८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ । कुल रू तीन करोड ९७ लाख लागतमा यहाँको धारीगाउँको बेताडासैनामा शीतभण्डार निर्माण सुरु…

मस्र्याङ्दी गाउँपालिकाले कक्षा १० सम्मका परीक्षा सञ्चालन गर्ने

 फागुन ०१, २०७९

जिल्लाको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिकाले नर्सरीदेखि कक्षा १० सम्मका परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनीय र वस्तुनिष्ठ बनाउने उद्देश्यले आगामी चैतदेखिका परीक्षा सञ्चालन…

आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध

 फागुन ०१, २०७९

न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् । आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’…

बुटवलमा पशु बधशाला सञ्चालनको तयारी

 फागुन ०१, २०७९

बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा…

Myagdi reports 25 incidents of forest fire for lack of precipitation

 फागुन ०१, २०७९

Myagdi district witnessed at least 25 wildfire incidents with the winter season becoming hotter and drier, said the authorities. Unlike in the past, hilly and mountainous areas in the district…

Construction of Geta Medical College to expedite

 फागुन ०१, २०७९

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said construction of the Geta Medical College would speed up. The Cabinet meeting yesterday decided to upgrade the college as the Shahid Dasharath…

सङ्गठन सृदृढीकरण अभियान सुरु

 फागुन ०१, २०७९

नेकपा एमालेले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो…

प्रजातन्त्र दिवस मनाउन प्रदेशस्तरीय समिति गठन

 फागुन ०१, २०७९

त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यरुपमा मनाउन प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षमा प्रदेशस्तरीय मूल समारोह समिति आज गठन गरिएको छ । समितिमा प्रदेशका सबै मन्त्रालय, सभामुख, प्रदेशसभाका सदस्य,…

मृतक आचार्यको परिवारलाई दाबी भुक्तानी वापतको रकम हस्तान्तरण

 फागुन ०१, २०७९

प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले रू ५० लाख १२ हजार एक सय ९४ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो…