बगर खेतीमा रमाउँदै कैलालीका किसान

 फागुन ०५, २०७९

अत्तरिया,फागुन ५ : कैलालीको धनगढी उपमहागनरपालिका–१० की प्रमिला बखरिया बगरखेतीमा व्यस्त हुनुहुन्छ । हिउँदे मौसममा उहाँको समय बगरमै बित्छ । “बाह्रै महिना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ”, उहाँले…

पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै

 फागुन ०५, २०७९

काठमाडौँ, फागुन ५ : महाशिवरात्रिका अवसरमा काठमाडौँ आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नुहुने भएको छ । विसं २०७२ वैशाख १२…

हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम

 फागुन ०५, २०७९

काठमाडौँ,फागुन ५ : राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरसरकारी सञ्चारगृहबीचको हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम भएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको संयोजनमा भएको प्रतियोगितामा…

एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसको कसरत, प्रचण्डलाई ५ वर्ष नै प्रधानमन्त्रीको अफर

 फागुन ०५, २०७९

काठमाडौं, फागुन ५ : नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधान रक्षाका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् । उनले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक…

स्कटल्यान्डमाथि नेपालको लगातार दोस्रो जीत, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक

 फागुन ०५, २०७९

काठमाडौं, फागुन ५ : नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शीर्ष स्थानको स्कटल्याण्डलाइ ३ विकेटले पराजित गरेको छ। दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा स्कटल्याण्ड पराजित…

हाम्रो पात्रोद्वारा ‘हाम्रो पे’ सार्वजनिक

 फागुन ०५, २०७९

काठमाडौं, फागुन ५ : आफ्ना ग्राहकहरूलाई एउटै मञ्चबाट विविध सुविधा उपलब्ध गराउने क्रममा हाम्रो पात्रोले शुक्रबार आर्थिक कारोबारलाई सहज बनाउन ‘हाम्रो पे’ सार्वजनिक गरेको छ । हाम्रो पात्रोका अध्यक्ष रुद्रराज…

घरबासमा स्थानीय उत्पादनको प्रयोगमा जोड दिऔँ : मन्त्री किराँती

 फागुन ०५, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घरबास ९होमस्टे० ले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा अवस्थित सिरुबारी सामुदायिक घरबास ९होमस्टे० को रजत…

हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम

 फागुन ०५, २०७९

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुनेभएको छ । रोग देखापरेकोे छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो…

महोत्सवमा लाखे नाच प्रतियोगिता

 फागुन ०५, २०७९

चन्द्रसूर्य अङ्कित नेपाली झण्डा फहराएर एक युवा भीड छिचोल्दै अगाडि बढ्छन् । ‘लोक संस्कृतिको जगेर्ना गर्नु स्थानीय पहिचान हो’ भन्ने नारासहित बट्टार लाखे समूह लेखिएको ब्यानर बोकेका दुई युवती ती…

प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र : मुख्यमन्त्री अधिकारी

 फागुन ०५, २०७९

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश सङ्ग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताउनुभएको छ । सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले प्रदेश सङ्ग्रहालयलाई ऐतिहासिक सम्पदास्थलका रुपमा…

लोकप्रिय