सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह
अत्तरिया,फागुन ८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार…
गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको बिदाइ
काठमाडौँ, फागुन ८ : महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौँबाट बनारस…
साधुसन्तको बिदाइ गरिँदै
काठमाडौँ,फागुन ८ : महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको…
‘कहिले पाउने स्वच्छ श्वास फेर्न ?’
लहान, फागुन ८ : ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ रु’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि…
पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
काठमाडौँ, फागुन ८ : विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक…
ब्राजिलमा भीषण बाढीः छत्तीस जनाको मृत्यु
साओ पाउलो,फागुन ८ : ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ…
Parbat exports orange worth around Rs 300 million
Parbat, Feb 20 : Orange production has increased by around 25 percent in the current fiscal as compared to previous year in Parbat district. According to the Agriculture Knowledge Centre,…
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
काठमाडौँ,फागुन ८ : सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान…
राष्ट्रपति निर्वाचनमा पौडेललाई अघि सार्ने तयारी
काठमाडौँ, फागुन ८ : नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने आकाङ्क्षा राख्दै आएकोएक नेताले बताए ।…
24th Nat’l conference of Limbu Community taking place in Chitwan
Chitwan, Feb 20 : The 24th national conference of Kirat Yakthung Chumlung began at Bharatpur from Sunday. Inaugurating the conference, former Chief of Province 1, Prof Dr Govinda Bahadur Tumbahang,…






