हाइल्याण्ड पपुवा दङ्गामा १० जनाको मृत्यु, २३ जना घाइते

 फागुन १२, २०७९

जाकार्ता, फागुन १२ : इन्डोनेसियाको पूर्वी प्रान्त हाईल्यान्ड पपुवामा भएको दङ्गामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने २३ जना घाइते भएका छन् । पपुवा प्रान्तका प्रहरी प्रवक्ता इग्नाटियस बेन्नी…

उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण

 फागुन १२, २०७९

सोल, फागुन १२ : अमेरिका र दक्षिण कोरियाले संयुक्त परमाणु अभ्यास गरेपछि उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेर अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासलाई ‘युद्धको…

अमेरिकाद्वारा थप सैन्य सहयोगको घोषणा

 फागुन १२, २०७९

वासिङ्टन, फागुन १२ : अमेरिकाले युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब…

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल तीन हजार तीन सय ५१

 फागुन १२, २०७९

काठमाडौँ, फागुन १२ : सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ५१ तोक्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष…

सभामुखद्वारा सरकारलाई रुलिङ

 फागुन १२, २०७९

काठमाडौँ, फागुन १२ : सभामुख देवराज घिमिरले सांसदहरूले प्रतिनिधिसभाका विभिन्न बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरले सदनका विभिन्न बैठकमार्फत सांसदहरूले समसामयिक…

क्रसर व्यवसायीलाई कानून सम्मत सहयोग हुन्छ : मन्त्री मोदी

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले क्रसर व्यावसायीलाई सरकारको तर्फबाट कानून सम्मत सहयोग हुने बताउनुभएको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको आज यहाँ…

‘राहदानी लिन सहज बनाइयोस्’

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : सर्वसाधारणका लागि राहदानी लिन अझै समस्या रहेको विषय संसद्मा उठेको छ । सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा सर्वसाधारणका लागि राहदानी लिन सहज बनाउन सरकारले पहल गर्न…

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल,राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । छलफलमा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ…

राष्ट्रिय समस्या समाधानका लागि दलहरुबीच सहमति जरुरी : उपमहासचिव शर्मा

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति हुन जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद भवन नयाँ…

ढुवानी व्यवसायीको समस्या समाधान गर्न ध्यानाकर्षण

 फागुन १२, २०७९

काठमाडौँ, फागुन १२ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले ट्रक ढुवानी व्यवसायीको समस्याबारे सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले भारतीय ट्रक निर्वाधरुपमा मुलुकका…

लोकप्रिय