एमाले सचिवालय बैठक बस्दै

 फागुन १३, २०७९

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दै छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र…

प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी

 फागुन १२, २०७९

कीर्तिपुर, फागुन १२ : कृषि विज्ञहरूले प्राकृृतिक स्रोतमा किसानको पहुँच कसरी कायम गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएर अध्ययन गर्न र सोहीअनुरुप नीति बनाउन सुझाएका छन् । राष्टिय किसान आयोगद्वारा कीर्तिपुरमा…

प्रादेशिक मानवीय सहायतार्थ आकस्मिक कार्ययोजना तर्जुमा

 फागुन १२, २०७९

कर्णाली, फागुन १२ : प्राकृतिक विपद्को उच्च जोखिमलाई विशिष्टीकृत गर्दै कर्णाली प्रदेश सरकारले प्रादेशिक मानवीय सहायता समन्वय र आकस्मिक कार्य योजना तर्जुमा लागि कार्यशाला सम्पन्न गरेको छ । कर्णाली प्रदेश…

कालीकोटमा भिरबाट लडेर मृत्यु हुने सङ्ख्या बढ्दै

 फागुन १२, २०७९

मान्म, फागुन १२ : कालीकोटमा भिरबाट लडेर मृत्यु हुने सङ्ख्या वृद्धि हुँदै गएको छ । घाँस, दाउरा, मेलापात गर्ने भिरालो जमिनमा जानुपर्ने भएकाले भिरबाट लडेर मृत्यु हुनेको सङ्ख्या वृद्धि हुँदै…

पुस्तकालयद्वारा विकट गाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर

 फागुन १२, २०७९

वालिङ,फागुन १२ : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ मा अवस्थित विकट गाउँ खोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजना तथा शान्ति भोलेन्टियर एसोसिएसन, रिड नेपाल…

परराष्ट्रमन्त्री डा पौड्यालद्वारा प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीति नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । परराष्ट्र मन्त्रालयमा…

इजिप्टको मिन्यामा पुरातन युगका चिहानहरू फेला

 फागुन १२, २०७९

कायरो, फागुन १२ : संयुक्त इजिप्टियन स्पेनिस पुरातात्विक मिसनले माथिल्लो इजिप्टको मध्य प्रान्त मिन्यामा रोमन, पर्शियन, बाइजान्टिन र कप्टिक युगका ३२ वटा चुनढुङ्गा चिहान फेला पारेको इजिप्टको पुरातात्विक तथा पुरातात्विक…

रूसले कोसोभो–सर्बिया वार्तालाई विफल पार्ने प्रयास गरिरहेको ईयू अधिकारीको चेतावनी

 फागुन १२, २०७९

ब्रसेल्स,फागुन १२ : रूसले सर्बिया र कोसोभोबीचको वार्तालाई बिथोल्ने प्रयास गरिरहेको युरोपेली सङ्घका एक अधिकारीले शुक्रबार चेतावनी दिनुभएको छ । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार सर्बियाका राष्ट्रपति…

रुसद्वारा नर्ड स्ट्रिम तोडफोडमा अमेरिकालाई “गैर-संलग्नता” को खण्डन

 फागुन १२, २०७९

मस्को,फागुन १२ : अमेरिकीहरूले नोर्ड स्ट्रिम ग्यास पाइपलाइनको विस्फोटमा आफू निर्दोष भएको दाबी गर्ने गरेपनि रुसले त्यसको खण्डन गरेको छ । "सबैले बुझेका छन् कि यो झूट हो," रुसी विदेशमन्त्रालयका…

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको निर्णय

 फागुन १२, २०७९

काठमाडौँ, फागुन १२ : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा…

लोकप्रिय