राप्रपाका मन्त्रीद्वारा राजीनामा

 फागुन १३, २०७९

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिनुभएको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उहाँहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट…

उपमहानगरको पेट्रोल पम्प सञ्चालनमा

 फागुन १३, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । उक्त पेट्रोल पम्प यसअघि उपमहानगरपालिका आफैँले चलाउने तयारी गरेको थियो । तर, आफूले…

आत्मघाती आक्रमणकारी मारियो

 फागुन १३, २०७९

अफगान सेनाले बदख्सानमा एक जना आत्मघाती आक्रमणकारीलाई गोली हानेर मारेको छ । उत्तरी बदख्सान प्रान्तको राजधानी फैजाबादमा हमलाका निम्ति आएको एक आक्रमणकारीलाई सुरक्षाकर्मीले मारेका सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी…

चराको स्वर्ग पुरैनी तालमा जलपक्षी घट्दै

 फागुन १३, २०७९

चराको स्वर्ग भनेर चिनिने कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटमा रहेको पुरैनी तालमा जलपक्षीको सङ्ख्या घट्दै जान थालेको छ । हिउँदका बेला बसाइँ सारेर आउने जलपक्षीले भरिभराउ हुने तालमा यस वर्ष थोरैमात्रै…

एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी

 फागुन १३, २०७९

नेकपा एमालेका तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ…

चितवन–२ मा हुने उपनिर्वाचनका लागि कांग्रेस आयोगमा दर्ता हुने

 फागुन १३, २०७९

काठमाडौं, फागुन १३ गते । आगामी वैशाख १० गते आइतबार चितवन जिल्ला निर्वाचन क्षेत्र नं। २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दर्ता गर्ने…

JSP to support NC candidate in presidential election

 फागुन १३, २०७९

he Janata Samajbadi Party (JSP) has decided to support the candidate of the Nepali Congress in the presidential election. An executive committee meeting of the JSP held on Friday night…

Responsibility to protect constitution, people’s rights: Leader Poudel

 फागुन १३, २०७९

Nepali Congress' senior leader Ram Chandra Poudel has said he was now shouldering the responsibility of protecting citizens' rights guaranteed by the constitution. Senior leader Poudel made such observation after…

मध्य माली आक्रमणमा तेह्र जना सर्वसाधारणको मृत्यु

 फागुन १३, २०७९

मध्य मालीको एउटा गाउँमा बिहीबार हतियारधारीहरूले गरेको आक्रमणमा कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै आज जनाएका छन्। बिहीबार दिउँसो…

रुसलाई परास्त गर्ने युक्रेनी राष्ट्रपकिो प्रतिबद्धता

 फागुन १३, २०७९

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको हो…

लोकप्रिय