Names of martyrs of People’s War, People’s Movement to be published in Nepal Gazette
Kathmandu, Feb 27 : The government has decided to publish the names of martyrs of the People's War and People's Movement in the Nepal Gazette. A meeting of the Council…
Projects of Rs 150 billion proposed to receive supplementary, special grants
Kathmandu, Feb 27 : The provinces and local levels have proposed as high as 4,500 projects with an estimated budget worth Rs 142.43 billion to receive supplementary and special grants…
Minister plans to develop Civil Service Hospital for all govt. employees
Kathmandu, Feb 27 : Minister for Federal Affairs and General Administration Amanlal Modi has said that the Civil Service Hospital should be developed as a common health care centre for…
ICC League-2: Nepal defeats Papua New Guinea
Kathmandu, Feb 27 : Nepal has defeated Papua New Guinea by 4 wickets in today's match held under ICC World Cup League -2 triangular one-day international series. With this win,…
अस्पतालजन्य फोहर बञ्चरेडाँडा पु¥याउनेलाई ५० हजार जरिवाना
काठमाडौँ, फागुन १५ : काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर विसर्जन स्थल बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पु¥याउनेलाई रु ५० हजार जरिवाना गरेको छ । कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका…
नाबालिकालाई यौन शोषण गरेको आरोपमा चिनियाँ नागरिकमाथि अनुसन्धान
काठमाडौँ,फागुन १५ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको…
चार सञ्चारकर्मीलाई डाँडापारी पत्रकारिता पुरस्कार
काभ्रेपलाञ्चोक, फागुन १५ : यहाँका चार सञ्चारकर्मीलाई डाँडापारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकले जिल्लाको दुर्गम मानिएको डाँडापारी क्षेत्रका समाचारलाई प्राथमिकताका साथ प्रकाशन–प्रसारण गरेको जनाउँदै उनीहरूलाई…
कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड पोखरा महानगरलाई
कास्की,फागुन १५ : कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरामा यही फागुन १४ गते सुरु भएर आज सम्पन्न…
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने
काठमाडौँ,फागुन १५ : सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्नेभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको…
राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरे : अध्यक्ष नेपाल
कर्णाली, फागुन १५ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताउनुभएको छ । एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका…






