रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव…
रसुवामा दुई प्रहरी चौकी निर्माण
रसुवामा दुई प्रहरी चौकी निर्माण गरिएका छन् । नौकुण्ड गाउँपालिकाको पारच्याङ र आमाछोदिङ्मो गाउँपालिकाको हाकुबेँसीमा प्रहरी चौकी निर्माण गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटाँैडाका प्रहरी नायब महानिरीक्षक दीपक…
बजार अनुगमन, ठूलो परिमाणमा सामान नष्ट
होली पर्वलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ । सरोकारवाला निकायसँग समन्वय गरी महानगरपालिकाले बजार अनुगमन थालेको…
राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम
काठमाडौँ, फागुन १६ : राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का नेता सुवास नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार…
रेडक्रसद्वारा खेलकुद सामग्री हस्तान्तरण
काठमाडौँ, फागुन १६ : नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले विभिन्न विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । ‘नयाँ पुस्ताका लागि सडक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका क्रममा खरिद गरिएका स्टेशनरी तथा…
भद्रपुर झापा गोल्डकपको उपाधि आर्मीलाई
बनियानी,फागुन १६ : झापाको भद्रपुरस्थित मेची रङ्गशालामा भएको ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप’को उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मछिन्द्र…
Nearly Rs 23 billion budget transferred in seven months, Rs 63 billion resources agreed for multiyear project
Kathmandu, Feb 28 : In the seven months of the current fiscal year, 2022/23, the government has transferred nearly Rs 44.74 billion budget. This is mentioned in the report the…
Sudurpaschim province CM Shah preparing to take vote of trust
Sudurpaschim, Feb 28 : Sudurpaschim Province Chief Minister Kamal Bahadur Shah has stepped up preparations for taking the vote of confidence in the province assembly. Chief Minister Shah is preparing…
खाँदबारी–नुम सडकखण्डको कालोपत्रको काम सुस्त गतिमा
किमाथाङ्का, फागुन १६ : सङ्खुवासभामा निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन । ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथाङ्का–विराटनगर कोशी…
प्रयोगविहीन बन्दै आयुर्वेदिक औषधालय
चौतारा, फागुन १६ : उपचार प्रभावकारी हुने भए पनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेदिक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान सकेको छैन । एलोपेथिक औषधिले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको…






